भाटभटेनी सुपर मार्केट टंगाल स्टोर आजबाट सञ्चालनमा

काठमाडौं । गत भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर पुनर्निर्माणपछि सञ्चालनमा आएको छ । उक्त स्टोर सोमबार बिहान १० बजेदेखि औपचारिक रूपमा … पूरा पढ्नुहोस् »

भबिष्य साकोसको १७ औं साधारण सभा तथा छैठौं अधिबेशन सम्पन्न

भक्तपुर । सुर्यविनायक नगरपालिका, वडानं.३, देवडोल, बालकोटस्थित भविष्य बचत तथा ऋण सहकारी संस्था लि. को १७ ओें साधारणसभा तथा छैठौं अधिवेशन संस्थाको अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको सभापतित्व तथा संस्थाका सल्लाहकार … पूरा पढ्नुहोस् »

ओरियन्टल होटल्सले असोज २९ गते डाक्यो साधारण सभा

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा आगामी असोज २९ गते बिहीबार आयोजना गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक … पूरा पढ्नुहोस् »

सामूहिक बचत तथा ऋण सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। भक्तपुरको भुँलाचास्थित शुभकामना पार्टी प्यालेसमा सम्पन्न साधारण सभामा संस्थाको प्रगति, सहकारी क्षेत्रका समसामयिक चुनौती … पूरा पढ्नुहोस् »

रसुवा-भोटेकोशी बाढीमा बेपत्तालाई संक्षिप्त कार्यविधिमार्फत बीमा रकम भुक्तानीको तयारी

काठमाडौं । बीमा प्राधिकरणले रसुवा भोटेकोशीमा आएको बिनाशकारी बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको आश्रित परिवारका सदस्य तथा हकवालाहरुलाई जीवन बीमा बापतको रकम छुट्टै संक्षिप्त कार्य विधि बनाएर दावी भुक्तानी गर्ने … पूरा पढ्नुहोस् »

३ अर्ब लगानीमा वनस्थलीमा पाँच तारे होटल हिमालटन बन्दै

काठमाडौं । काठमाडौंको वनस्थलीमा पाँच तारे हिमालटन होटल बन्ने भएको छ । सन् २०२१ मा स्थापना भएको कम्पनीले बनस्थलीमा पाँच तारे होटल बनाउन लागेको हो । कम्पनीले उक्त स्थानमा १४२ … पूरा पढ्नुहोस् »

सिप्रदीको आधिकारिक सेवा केन्द्र जल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा उपलब्ध

काठमाडौं । टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले आफ्नो सेवा समय विस्तार गरेको छ। २०८३ … पूरा पढ्नुहोस् »

बजाजको निःशुल्क चेकअप क्याम्प-लेबरदेखि स्पेयर पार्ट्ससम्म छुटैछुट

काठमाडौं । चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प सुरु गरेको छ । असोज ४ गतेदेखि असोज ९ गतेसम्म सञ्चालन … पूरा पढ्नुहोस् »

एनसेल र नाटोबीच साझेदारी

काठमाडौं । एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ । यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउनु रहेको … पूरा पढ्नुहोस् »

नवौँ घरजग्गा प्रदर्शनीमा घर–जग्गा खरिदमा आकर्षण

काठमाडौं । चार दिने नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको आयोजकको दाबी छ । नेपाल … पूरा पढ्नुहोस् »