बजाजको निःशुल्क चेकअप क्याम्प-लेबरदेखि स्पेयर पार्ट्ससम्म छुटैछुट

काठमाडौं । चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प सुरु गरेको छ । असोज ४ गतेदेखि असोज ९ गतेसम्म सञ्चालन … पूरा पढ्नुहोस् »