सामूहिक बचत तथा ऋण सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। भक्तपुरको भुँलाचास्थित शुभकामना पार्टी प्यालेसमा सम्पन्न साधारण सभामा संस्थाको प्रगति, सहकारी क्षेत्रका समसामयिक चुनौती … पूरा पढ्नुहोस् »