नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’मा घरकर्जामा बैंकबीच प्रतिस्पर्धा

काठमाण्डौं । बैंकको ब्याजदर घटेसँगै व्यक्तिगत घरकर्जामा आकर्षण बढ्न थालेको छ । भृकुटीमण्डपमा जारी ‘नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’मा सहभागी बैंकहरूले ६ प्रतिशतभन्दा कम ब्याजदरमै घरकर्जा योजना सार्वजनिक … पूरा पढ्नुहोस् »

नाडाको बाढीपीडितलाई दोहोरो सहयोग, राहत सामग्रीसँगै सरकारको कोषमा १० लाख रुपैयाँ

काठमाण्डौं । नाडाले भदौ १० गतेको भीषण बाढीबाट प्रभावित नुवाकोट, टिमुरे र रसुवाका नागरिकका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको छ। नाडाका अनुसार असोज ३ गते कोषाध्यक्ष पंकज अग्रवाल तथा … पूरा पढ्नुहोस् »

नेशनल लाइफ चेयरपर्सन क्लव कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम” भैरवाहास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । आ.व. २०८२।८३ मा तोकिएको लक्ष्य … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पताललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी–१, कैलालीमा अवस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई रिभर्स ओस्मोसिस प्रणाली सहयोग प्रदान गरेको छ । यस सहयोगले सुदूरपश्चिम प्रदेशभरका मृगौला … पूरा पढ्नुहोस् »

सामसङको दशैं–तिहार अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका

काठमाडौं । सामसङ नेपालले दशैं–तिहारको अवसरमा आफ्ना टिभी तथा होम अप्लायन्समा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले सामसङका टिभी तथा होम अप्लायन्स किन्दा दैनिक … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको २७औं स्थापना दिवस सम्पन्न

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औं स्थापना दिवस विविध कार्यक्रमसहित स्थापना दिवस समारोह सम्पन्न गरेको छ। २७ वर्षअघि २८ जना सदस्य र ७ लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

भबिष्य साकोसको १७ औं साधारण सभा तथा छैठौं अधिबेशन सम्पन्न

भक्तपुर । सुर्यविनायक नगरपालिका, वडानं.३, देवडोल, बालकोटस्थित भविष्य बचत तथा ऋण सहकारी संस्था लि. को १७ ओें साधारणसभा तथा छैठौं अधिवेशन संस्थाको अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको सभापतित्व तथा संस्थाका सल्लाहकार … पूरा पढ्नुहोस् »

टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि पुन: सञ्चालनमा

काठमाडौं । काठमाडौं टंगालस्थित भाटभटेनी सुपर स्टोर असोज ०५ गते सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङका अनुसार सोमबारदेखि पुनः सञ्चालनमा ल्याउन … पूरा पढ्नुहोस् »

चमेली कल्याणकारी साकोसको २४औँ वार्षिक साधारण सम्पन्न,अध्यक्षमा मिठाराम न्यौपाने चयन

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ बिरुवा स्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभाले मिठाराम न्यौपानेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । साधारण सभाले … पूरा पढ्नुहोस् »

सुयोग्य साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न, सभाबाट ५ प्रतिशत लाभांश पारित

काठमाण्डौं । सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टेकबहादुर लिम्बुको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सुनिल … पूरा पढ्नुहोस् »