टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि पुन: सञ्चालनमा
काठमाडौं । काठमाडौं टंगालस्थित भाटभटेनी सुपर स्टोर असोज ०५ गते सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङका अनुसार सोमबारदेखि पुनः सञ्चालनमा ल्याउन … पूरा पढ्नुहोस् »

















