‘लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगर्नू’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हाल देशभर लोडसेडिङ नभएको र आगामी दिनहरूमा पनि घरायसी उपभोक्ताहरूलाई लोडसेडिङको सामना गर्नु नपर्ने स्पष्ट पारेको छ । प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचना र … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको ‘रुफटप सोलार कर्जा योजना’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसका अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक गरेको छ । यस कर्जाको मुख्य उद्देश्य … पूरा पढ्नुहोस् »

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन शाक्यले गरे उद्योगीसँग छलफल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको अतिरिक्त बक्यौता उठाउन तयारी थालेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार बक्यौता बाँकी रहेका प्रमुख उद्योगीलाई प्राधिकरणमा बोलाएर छलफल गरका … पूरा पढ्नुहोस् »

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं । ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक … पूरा पढ्नुहोस् »

कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्बहाली गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा … पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय आपसी हित र सहकार्यका विविध विषयमा … पूरा पढ्नुहोस् »

इप्पानले विद्युत प्राधिकरणले सहज रुपमा आरसीओडी थप गर्नुपर्ने माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कुनै पनि सरकारी तथा बाह्य निकायले दिने अनुमतिमा ढिलाई हुँदा जलविद्युत आयोजनाको निर्माण समयमै सम्पन्न हुन नसके विद्युत प्राधिकरणले सहज रुपमा आरसीओडी … पूरा पढ्नुहोस् »

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि भारतीय ठूला कम्पनीहरू तयार

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि भारतीय ठूला कम्पनीहरू तयार भएका छन् । जसमा भारतीय ठूला कम्पनी व्यापारिक घरानाले लगानी र प्रतिफलको नीतिगत सुरक्षासहित तीनवटा ठूला समस्या समाधानमा … पूरा पढ्नुहोस् »

कुलमानको रिट सर्वोच्च अदालतमा दर्ता

काठमाडौं। सरकारले बर्खास्त गरेपछि सर्वोच्च अदालत पुगेका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै पुर्नस्थापनाको माग … पूरा पढ्नुहोस् »

कुलमानलाई सरकारले दियो बर्खास्त गर्नुपर्ने १० बुँदे कारणमा के छ ?

काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक पदबाट हटाउन १० बुँदे कारणसहितको पत्र दिएको छ । घिसिङलाई सोमबारको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो । मंगलबार … पूरा पढ्नुहोस् »