बक्यौता महसुल किस्तामा बुझाउन आवेदन दिन विद्युत् प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउन निवदेन दिन आग्रह गरेको छ । सार्वजनिक सूचना प्रकाशित गर्दै प्राधिकरणले एक महिनाभित्र निवेदन दिन किस्तामा बक्यौता महसुल बुझाउन … पूरा पढ्नुहोस् »

उद्योग पनि चल्ने महसुल पनि उठ्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेका व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । आज (सोमबार) … पूरा पढ्नुहोस् »

जलविद्युतसँगै विकासको गतिमा ग्रामीण बस्ती

म्याग्दी । म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीब्रता … पूरा पढ्नुहोस् »

नेपाल र भारतबीच चारवटा सम्झौता हस्ताक्षर

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सम्पन्न भएको छ । बैठक बिहीबार काठमाडौंको होटल याक एण्ड यतीमा बसेको थियो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय … पूरा पढ्नुहोस् »

नेपाल भारत दशवर्ष बिजुली निर्यात सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर … पूरा पढ्नुहोस् »

नेपाल र भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बस्दै

काठमाडौँ । नेपाल र भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बस्दै छ । भारतीय ऊर्जा मन्त्रालयको टोली बुधबार काठमाडौँ आइसकेको छ । काठमाडौँमा बुधबार बस्ने ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठकमा इनर्जी बैंक … पूरा पढ्नुहोस् »

उद्योगीले बढीमा ६० किस्तासम्म विद्युत् महसुल तिर्न पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई बढीमा ६० किस्तासम्म बिजुलीको महसुल तिर्न पाउने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा … पूरा पढ्नुहोस् »

बागलुङका  दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार

ढोरपाटन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् … पूरा पढ्नुहोस् »

विद्युत महशुल विवाद समाधानका लागि उद्योगीद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाण्डौ । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्कलाइन विवादका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा प्रभावित उद्योगीहरुले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्। प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

बक्यौता नतिर्ने उद्योगहरूको लाइन क्रमशस् काट्दै लगिने छ : प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूको लाइन क्रमशस् काट्दै लगिने स्पष्ट पारेको छ । प्राधिकरणमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगहरूको बिजुली … पूरा पढ्नुहोस् »