अरुण तेस्रो छाडेको २७ वर्षपछि विश्व बैंक माथिल्लो अरुणमा लगानी गर्न तयार

काठमाडौँ । सरकारले अर्धजलाशययुक्त प्रकृतिको माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । सो आयोजनालाई सरकारले ‘गेम चेन्जर’ आयोजनाको रुपमा परिभाषित गरेको छ । गेम चेञ्जर भन्नुको अर्थ … पूरा पढ्नुहोस् »

विद्युत् महसुलमा उपभोक्तालाई छुट

काठमाडौँ । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९/८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् … पूरा पढ्नुहोस् »

ऊर्जामन्त्री भुसालसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध … पूरा पढ्नुहोस् »

मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनको निर्माण सकियो, अरु कहिले ?

काठमाडौँ । स्थानीयवासीले उचित मुआब्जा नपाएको भन्दै निर्माणमा अवरोध गरेर लामो समयसम्म अवरोध गरेको मस्र्याङ्दी– काठमाडौँ प्रसारण लाइन ठूलो मेहनतपछि सञ्चालनमा आएको छ । धादिङको सिद्धलेक गाँउपाकिलका र गोरखाको पालुङटार … पूरा पढ्नुहोस् »

तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा विद्युत् लाइन भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर … पूरा पढ्नुहोस् »

पाथामा बिजुली बल्यो, स्थानीय खुसी

काठमाडौँ । अपिहिमाल गाउँपालिका–३ पाथामा बिजुली बत्ती बलेको छ । निर्माण सुरु भएको छ वर्षपछि १०० किलोवाट क्षमताको विद्युत् आयोजनाबाट बत्ती बलेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा पाथाको … पूरा पढ्नुहोस् »

गण्डकीका शून्य दशमलव पाँच प्रतिशत घरमा मात्रै विद्युतीकरण बाँकी

काठमाडौँ । गण्डकी प्रदेशमा ९९ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली बत्ती पुगेको छ । प्रदेशमा अब दुई हजार ८८४ घरधुरीमा मात्र विद्युत् पु¥याउन बाँकी रहेको बताइएको छ । गण्डकी प्रदेशको … पूरा पढ्नुहोस् »

प्रसारण लाइन मर्मतका लागि आइतबार तीन आयोजना बन्द

काठमाडौँ । गत वर्षको बाढी तथा पहिरोका कारण असर परेको मध्यमस्र्याङदी– मस्र्याङदी प्रसारण लाइनमा नयाँ निर्माण भएको टावरबाट तार टाग्नका लागि केही जलविद्युत्् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ । … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक : समृद्धिको आधार नै ऊर्जा

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक–२०७९ अन्तर्गत आज तीन मन्त्रालयका विविध शीर्षकमाथिको छलफल भइरहेको छ । बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका विभिन्न विषयमा छलफलमा सांसद शेरबहादुर तामाङले … पूरा पढ्नुहोस् »

आज मध्यरातदेखि ३६४ मेगावाट विद्युत् भारत जाने, विद्युत् व्यापारमा नयाँ फड्को

काठमाडौँ । भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ । अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो । गत मनसुनमा … पूरा पढ्नुहोस् »