उद्योगको लाइन काटेर बस्नु भनेको एउटा मान्छेको घाँटी काट्नुसरह हो : ऊर्जा मन्त्री खड्का

काठमाडौं । शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा विद्युत् काट्न नहुने बताएका छन् । सरकारले उद्योगीले विद्युत् … पूरा पढ्नुहोस् »

आफूलाई भ्रष्टाचारको आरोप लगाइएकोमा कुलमान घिसिङको आपत्ति

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि लागेको भ्रष्टाचारको आरोपप्रति आपत्ति जनाएका छन्। नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट मंगलबार सामाजिक … पूरा पढ्नुहोस् »

कुलमानको सम्पत्ति छानबिन माग गर्दै पूर्वडीआईजी खरेलद्धारा अख्तियारमा उजुरी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एन्टी कर्प्स नेटवर्कका निर्देशक रमेश खरेलले अख्तियारमा मंगलबार … पूरा पढ्नुहोस् »

आगामी दिन प्राधिकरणकालागि थप चुनौतिपूर्ण छ : घिसिङ

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतिपूर्ण रहेको बताएका छन् । दोस्रो कार्यकालको तेस्रो वार्षिकोत्सवमा मुख्य उपलब्धि सुनाउँदै उनले नेपाल विद्युत प्राधिकरण … पूरा पढ्नुहोस् »

प्राधिकरणका दुई सञ्चालक नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सर्वोच्चले बिहीबार प्राधिकरणका सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम … पूरा पढ्नुहोस् »

म्याग्दीका ग्रामीण भेगमा बिजुलीको उज्यालो

म्याग्दी । मालिका गाउँपालिका–१ निस्कोटका तीनवटा बस्तीका एक सय ३४ घर विद्युतीकरण भएका छन् । पालिकाका साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको … पूरा पढ्नुहोस् »

बंगलादेशको सत्ता पलटले ४० मेगावाट बिजुली निर्यात अनिश्चित

काठमाडौं । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले देश छाडेसँगै नेपालले बंगलादेश निर्यात गर्न खोजेको ४० मेगावाट बिजुली पनि अनिश्चित बन्यो । गत साउन १३ मा नेपाल–भारत–बंगलादेशका मन्त्रीहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रम थियो … पूरा पढ्नुहोस् »

झोलुङ्गे पुलको प्रयोग गरी सुस्तामा विद्युतीकरण गरिँदै

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित तीन सय ५० घरधुरी रहेको नारायणी पारी सुस्तामा विद्युत् प्रसारण लाईन विस्तार हुने भएको छ । एक हजार पाँच सय ७१ मिटर लामो … पूरा पढ्नुहोस् »

प्राधिकरणको सञ्चालक समितिमा पूर्वसचिव कार्की र गुरुङ नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आइतबारदेखि लागु हुने गरी कपिल आचार्य तथा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई ऊर्जालाई समृद्धिको आधारमा बनाउन इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ … पूरा पढ्नुहोस् »