निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको … पूरा पढ्नुहोस् »

आगामी बजेट मार्फत उर्जा दशक घोषणा गर्न इप्पानको माग

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गर्नु पर्ने बताएका छन् । उनले ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनु पर्नेमा … पूरा पढ्नुहोस् »

१०६ मेगावाटको जगदुल्लामा नबिल बैंकको नेतृत्वमा लगानी गर्न सम्झौता

काठमाडौं । १०६ मेगावाट जडित क्षमता भएको जगदुल्ला जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) भएको छ । नबिल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो । नबिल बैंकले कन्सोर्टियम फर्मको … पूरा पढ्नुहोस् »

म्याग्दीको विकट खतेन गाउँमा विद्युत  सेवा विस्तार

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका … पूरा पढ्नुहोस् »

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद छानबिन आयोगले बुझायो प्रतिवेदन

काठमाण्डौं । विद्युतको डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद छानबिन गर्न गठित आयोगले प्रतिवेदन बुझाएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिचन्द्र लाल नेतृत्वको आयोगले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई … पूरा पढ्नुहोस् »

उपत्यकाका यी क्षेत्रमा एक साता बिजुली काटिने

काठमाडौं । विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक सातासम्म बिजुली कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा … पूरा पढ्नुहोस् »

जोखिम न्यूनीकरणका लागि साझा प्रयास आवश्यक छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि साझा प्रयासको खाँचो भएको औलाएका छन् । जलस्रोत तथा सिँचाइ विभागले आज यहाँ आयोजना गरेको … पूरा पढ्नुहोस् »

व्यवसायी ज्योती र मल्होत्राले पनि विदेशी साझेदार खोज्दै

काठमाडौं । लगानी सम्मेलनका लागि जलविद्युत उद्यमीका विभिन्न १९ वटा परियोजनाहरू सोकेस गरिँदैछ । तेस्रो लगानी सम्मेलनमा १९ वटा जलविद्युत आयोजनाहरूलाई प्रस्तुत गरेर विदेशी लगानी आव्हान गरिएको हो । जसमा … पूरा पढ्नुहोस् »

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् । … पूरा पढ्नुहोस् »

हिमालयन हाइड्रो एक्स्पो सम्पन्न

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आजबाट सकिएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको एक्स्पोमा ७४ वटा स्टल रहेको … पूरा पढ्नुहोस् »