ठकुरी आखिर को हुन् ?

ठकुरी कुनै एउटा निश्चित जात नभई सिङ्गो समुदाय हो । मल्ल, चन्द, सिंह, शाह, शाही, पाल, बम, सेन, राठौर/राथोड/राठोर, खाण्ड/खाण/खान यी बाहेक, हमाल, कल्याल, कौशिक, मेधासी, श्रेणत, वंशी, राष्कोटी, राजकोटी, … पूरा पढ्नुहोस् »

बागलुङमा लोप हुदैँ मगर खाम भाषा

बागलुङ । एक दशकअघिसम्म मात्रै बागलुङको पश्चिमी क्षेत्रमा मगर खाम ‘पाङ’ भाषा बोल्नेको बाहुल्यता थियो । ती ठाउँ अठार मगरातअन्तर्गतका मगरमात्रै होइन, त्यहाँका दलित समुदायले पनि खाम भाषा बोल्दथे । … पूरा पढ्नुहोस् »

देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदै, आज लुतो फाल्ने दिन

काठमाडौँ । आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर … पूरा पढ्नुहोस् »

बिशेष प्रदर्शनमा अपार सफलता पाएको लिम्बु भाषाको ‘सुगुप’ अब नेपालीमा

काठमाडौं । उपत्यका सहित पूर्वाञ्चलको बिभिन्न शहरमा भएको बिशेष प्रदर्शनमा अपार सफलता पश्चात दर्शकहरुको मायाँ पाएको ‘सुगुप’ अब नेपाली भाषामा पनि हेर्न पाईने भएको छ । पटकथा, लेखन देबेन्द्र खापुङ … पूरा पढ्नुहोस् »

पूर्वी तराईमा लोकप्रिय बनेको ‘भाक्का’

झापा । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भाक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भाक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार … पूरा पढ्नुहोस् »

मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले नेपालका सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समितिको राष्ट्रिय (मातृभाषा) … पूरा पढ्नुहोस् »

यसरी बदलिँदै छ हायू जातिको जीवनशैली

सिन्धुली । कमलामाई नगरपालिका–१ कोप्चेका नैनबहादुर हायूको परिवारलाई विगतका समयमा पेटभरि खान पुग्दैन थियो । सो परिवारलाई भोक मेटाउन जङ्गलमा कन्दमूल खोजेर खानु पर्दथ्यो । “२० वर्षअघिसम्म हामी वनमा गिट्ठा, … पूरा पढ्नुहोस् »

थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण

म्याग्दी । थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ । संस्कार र संस्कृति … पूरा पढ्नुहोस् »

तीज व्रतालुले आज विधिपूर्वक गोदान, पूर्णपात्र गरी व्रत समापन

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा देवादिदेव महादेवको पूजाआराधना गरी हरितालिका (तीज) पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । अरू व्रत त्यसै दिन … पूरा पढ्नुहोस् »

पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने , भक्तजनका लागि सबै तयारी पूरा

काठमाडौँ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य … पूरा पढ्नुहोस् »