आज तिजको दर खाने दिन

काठमाडौं । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ । हरितालिका … पूरा पढ्नुहोस् »

तीजमा पशुपतिनाथ दर्शका लागि सम्पूर्ण तयारी पुरा, बिहान ३ बजेबाटै चार ढोका खुल्ने

काठमाडौं । यस वर्षको हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबार पत्रकार सम्मेलन … पूरा पढ्नुहोस् »

वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन

काठमाडौँ । केही समयअघि छोरा सारुक गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको शनिबार करिब ३ बजे उपचारको … पूरा पढ्नुहोस् »

पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु

काठमाडौं । श्री पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु भएको छ । बाह्र वर्षपछि हुन लागेको उक्त नाच आगामी दसैँदेखि एक वर्षसम्म प्रदर्शन गरिने भएको छ । हनुमानढोका दरबार … पूरा पढ्नुहोस् »

अहिलेसम्म क्यानडाको नागरिक अक्षय कुमारले पाए भारतीय नागरिकता

एजेन्सी । अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफुले भारतीय नागरिकता पाएको जानकारी दिएका हुन् । उनले भारतीय नागरिकता प्रमाणपत्र पाएको तस्बिर शेयर गर्दै … पूरा पढ्नुहोस् »

मन छुने शब्दहरु – गोकर्ण श्रेष्ठ

दिनदिनै एक्लै हुदैछु , छुट्दिै छन जोडीएका कयौँ नाता,देखेको होइन लेखेको पाईन्छ रे ,बस यतिनै रहेछ हाम्रो प्रेमको गाथा… छुटेको नाता अनी टुटेको मन लिएर हाँस्न सिक्दैछु , कदर छैन … पूरा पढ्नुहोस् »

मिस्टर नेपाल-२०२३ : मोरङका समर्पण कार्कीलाई उपाधि

काठमाडौं । मिस्टर नेपाल २०२३ को उपाधि मोरङका समर्पण कार्कीले जितेका छन् । काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका कृषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका … पूरा पढ्नुहोस् »

गोरखामा बन्यो चेपाङ सङ्ग्रहालय

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन … पूरा पढ्नुहोस् »

२५६७ औँ बुद्धजयन्ती लुम्बिनीमा विशेष समारोहका साथ मनाइदैँ

काठमाडौं । २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । बुद्धजयन्ती तथा लुम्बिनी दिवसका … पूरा पढ्नुहोस् »

गणेश पाण्डे निर्देशित वृत्तचित्र ‘को–हजबेण्ड’ले जापानमा पायो एक करोड ३० लाख पुरस्कार

काठमाडौँ । गणेश पाण्डे निर्देशित वृत्तचित्र नेपालको बहुपति प्रथाको बारेमा निर्माण भएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले जापानमा एक करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त गर्न सफल भएको छ … पूरा पढ्नुहोस् »