मिथिलामा दिवाली–छठपर्वको चटारो

काठमाडौँ । दशहारा (दशैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि … पूरा पढ्नुहोस् »

लक्ष्मीपुजाको दिन सूर्यग्रहण लाग्दै, कसले कसरी हेर्न सक्छन् ?

काठमाडौं । यही कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । नेपालबाट करिब ३३ मिनेटसम्म सूर्यग्रहण देखिनेछ र ३३ मिनेट नै सूर्यग्रहण लाग्ने छ । उक्त दिन सूर्यग्रहण अपराह्न … पूरा पढ्नुहोस् »

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ

काठमाडौँ । हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताए । उनि अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो … पूरा पढ्नुहोस् »

तिहार लक्षित नेपाली फिल्म

काठमाडौँ । चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन तोक्ने गरेका छन् । गएको दशैँ लक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ … पूरा पढ्नुहोस् »

यमपञ्चक : भाइटीकाको साइत कात्तिक १० गते बिहान ११:३७ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११ स् ३७ बजे भाइटीकाको साइत … पूरा पढ्नुहोस् »

दिनको सुरुवातसँगै आफ्नो राशिफल हेर्नुहोस्

काठमाडौं । आजको पात्रो : २ कात्तिक, २०७९ बुधबार । तद्नुसार अक्टुबर महिनाको १९ तारिक २०२२ । कार्तिककृष्ण पक्ष नवमी तिथि, गर करण, पुष्य नक्षत्र, साध्य योग, चन्द्रमा कर्कट राशिमा … पूरा पढ्नुहोस् »

‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’

काठमाडौँ । नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै … पूरा पढ्नुहोस् »

काठमाडौंमा कलिङ्ग साहित्यिक महोत्सव

काठमाडौं । ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ यतीबेला ललितपुरमा भईरहेको छ । यो महोत्सब शनिबार बिहानबाट ललितपुरको हिमालय होटलमा सुरु भएको हो । आज बेलुकासम्म चल्ने महोत्सबको शनिबार बिहान नेपाल प्रज्ञा … पूरा पढ्नुहोस् »

गुन्जिन छाडे ‘यानीमाया’ भाका

काठमाडौ । धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’। एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ । एकल तथा समूहिकरूपमा महिला … पूरा पढ्नुहोस् »

इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम

आज सन् २०२२ को अक्टोबर ९ । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम  मलला युसफजायीको हत्या प्रयास सन् २०१२ मा पाकिस्तानका तालिवानले  शिक्षा अभियन्त मलला युसफजाईको हत्या प्रयास … पूरा पढ्नुहोस् »