मिस नेपाल नर्थ अमेरिका २०२४ को आवेदन खुल्ला

अमेरिकाको न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ को आवेदन पत्र खुला गरिएको छ । आगामी मे ३१ सम्म आवेदन दिन सकिने आयोजकले जानकारी दिएको … पूरा पढ्नुहोस् »

निश्चल बस्नेतले स्वास्थ्य संस्थालाई दान दिए इलामको ३ रोपनी जग्गा

ठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेतले आफ्नो नाममा रहेको तीन रोपनी पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् । इलाम नगरपालिका १ साखेजुङमा रहेको तीन रोपनी दुई दाम दुई … पूरा पढ्नुहोस् »

मुक्तिनाथ कृषि कम्पनीको संचालकमा पूर्व मिस नेपाल केसी

काठमाण्डौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संचालकमा पूर्व मिस नेपाल सुगरिका केसी चयन भएकी छिन् । कम्पनीको आज माघ २२ गते सम्पन्न संचालक समितिको बैठकले सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने गरि … पूरा पढ्नुहोस् »

मृत्युको भ्रम फैलाएकी पुनम पाण्डेविरुद्ध मुम्बई प्रहरीमा उजुरी

काठमाडौं । पुनम पाण्डे पछिल्लो फण्डा भने उनी स्वयंका लागि महंगो पर्ने देखिन्छ । फ्यान, सर्वसाधारण र बलिउडकर्मी उनीप्रति आक्रोशित छन् । आफ्नै इन्स्टाग्राम ह्याण्डलबाट आफ्नो मृत्युको भ्रम फैलाएकी पाण्डेले … पूरा पढ्नुहोस् »

सिर्जनाको मूल्यको खोजी : टिकटमा मुक्तक

गण्डकी। माछापुच्छ्रे फेवातालमा डुबुल्की मार्ने प्रकृतिको वरदान विश्वकै पर्यटकीयस्थल पोखरा कलाका क्षेत्रमा पानी रङको सहर हो भने अन्य साहित्य सिर्जनाको प्रेरक गन्तव्य होभन्दा अत्युक्ति हुँदैन । कवि शिरोमणि लेखनाथ पौड्यालदेखि … पूरा पढ्नुहोस् »

चिताको गन्तव्य

धन कमाएर दिएन कसैले नभन्नुकेही थान मलामी किन्नु छ ।निर्जिव डङ्ग्रङ्ग लडेको शरिर जोमलामीका कांधमा सुतेरचिताको गन्तव्य हिंड्नु छधन् कमाएर दिएन कसैले नभन्नुकेही थान् मलामी किन्नु छ ।। मरनको यो … पूरा पढ्नुहोस् »

चलचित्र गोर्खा वारियरको धरानमा प्रिमियर हुँदै

काठमाडौं । ऐतिहाँसिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुने भएको छ । ११ फागुनबाट रिलिज हुने यो चलचित्रको त्यस अघि ५ फागुनमा धरानमा ऐतिहाँसिक प्रिमियर गर्न लागिएको हो … पूरा पढ्नुहोस् »

जन्मदिनमा न्युजिल्याण्डबाट ६ वर्षका अंशले गरे इकुको बाल आश्रमलाई आर्थिक सहयोग

काठमाडौं । न्युजिल्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा अनाथ आश्रमलाई ५ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । आजबाट ६ वर्षमा लागेका अंशले काठमाडौँको मुलपानीमा स्नेहा … पूरा पढ्नुहोस् »

रोज ब्युटी एकेडेमीको वार्षिक उत्सबमा अग्रजलाई सम्मान र विधार्थीलाई दिक्षान्त

काठमाडौं । काठमाडौंको रबिभवनमा रहेको रोज ब्युटी एकेडेमीले आफ्नो २३ औं वार्षिक उत्सब काठमाडौंमा भव्यताका साथ मनाएको छ । सो एकेडेमीमार्फत सिटिईभिटीबाट लेवल वन र लेवल टु पास गरेका व्युटिसियन … पूरा पढ्नुहोस् »

फिल्म खेल्दै केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले चलचित्र खेल्ने भएका छन् । एसिड आक्रमणसम्बन्धी कथावस्तुमा आधारित चलचित्रमा ओलीले खेल्ने निश्चित भएको छ । आइतबार रमित ढुंगानाले निर्देशन गर्ने चलचित्र ‘नमेटिने घाउ’ … पूरा पढ्नुहोस् »