एमालेद्वारा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट , आइतबार पेशी

काठमाडौं । कोशी प्रदेश सरकार असंवैधानिक तरिकाले गठन गरिएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमलाई समेत प्रयोग गरेपछि त्यसविरुद्ध एमाले … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : गुरुङसहित तीन जनाको रिट भट्टराई र फुयालको संयुक्त इजलासमा

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ । … पूरा पढ्नुहोस् »

नक्कली शरनार्थी प्रकरण : थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दर्ता

काठमाडौं । नक्कली भुटानी शरनार्थी प्रकरणमा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सांसद … पूरा पढ्नुहोस् »

मन्त्री शर्मा : नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान र ऐनबमोजिम नीति, नियम, निर्देशिका र आचारसंहिता हुनुपर्नेमा जोड दिएकी छन् । हाम्रा अधिकांश ऐनमा एउटा कुरा उल्लेख हुन्छ भने … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : तीन आरोपितको निवेदन आज पनि ‘हेर्न नमिल्ने’

काठमाडौं । गैरकानूनी रुपमा पक्राउ गरेको दावी सहित अदालत गएका ललितानिवास जग्गा प्रकरणका तीन आरोपितहरुको निवेदन आज (बिहीबार) पनि सुनुवाइ नहुनेमा रहेको छ । मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र सुधीरकुमार … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरणमा गुरुङसहित तीन जनाको रिट श्रेष्ठ र रेग्मीको संयुक्त इजलासमा

काठमाडौं । ललिता निवास प्रकरणमा अनुसन्धानकोे ब्युरो(सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सुनुवाइका पेसी तोकिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय … पूरा पढ्नुहोस् »

नेपालगञ्जस्थित कारागारमा एक कैदीले गरे  आत्महत्या

बाँके । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले … पूरा पढ्नुहोस् »

ललिता निवास जग्गा प्रकरण : ९ जनालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमाम नौजनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले … पूरा पढ्नुहोस् »

ललितपुरका न्यायाधीश र कर्मचारीले गरे प्रधानन्यायाधीशसँग छलफल

काठमाडौं । कानुन व्यवसायीबाट असुरक्षित महसुस गरेको भन्दै ललितपुर जिल्ला अदालतका न्यायाधीश र कर्मचारी सर्वोच्च अदालत पुगेका छन् । कानुन व्यवसायी र कर्मचारीको विवादका विषयमा उनीहरु प्रधानन्यायाधीशसँग छलफल गर्न सर्वोच्च … पूरा पढ्नुहोस् »

ललितपुर अदालतका सबै कर्मचारी असुरक्षा भोग्नुपरेको बताउँदै सर्वोच्चमा

काठमाडौं । जिल्ला अदालत ललितपुरका कर्मचारी काम गर्ने वातावरण नभएको र वकिलबाट असुरक्षा भोग्नुपरेको बताउँदै सर्वोच्च अदालत पुगेका छन् । मंगलबार जिल्ला अदालतमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने उपसचिव सरहका श्रेस्तेदार … पूरा पढ्नुहोस् »