न्यायालयमा राम्रा न्यायमूर्ति नियुक्त गर्न पूर्णबहादुर खड्कालाई अवसर

काठमाडौँ । नेपालको न्यायपालिका करिब एक दशकदेखि कम्युनिस्टहरूकै पकडमा छ । सरकारमा धेरै समय एमाले, माओवादीलगायत कम्युनिस्ट पार्टी बसेका छन् । नेपाली कांग्रेस पनि सरकारमा गइरहेको छ । तर कानुन … पूरा पढ्नुहोस् »

बालेनको फोहोर नउठाउने निर्णयविरुद्धको रिटमा आज पनि भएन सुनुवाइ

काठमाडौं । सिंहदरबारभित्रको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ भएकाे छैन । उक्त रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर न्यायाधीशले बेन्च बस्न नभ्याउँदा सुनुवाइ … पूरा पढ्नुहोस् »

संयुक्त ट्रेड युनियन सञ्जालले वैशाख २१ गते सिंहदरबार ठप्प पार्ने चेतावनी

काठमाडौं । संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गराउनका लागि दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको छ । सञ्जालले नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिका अध्यक्ष लेखनाथ … पूरा पढ्नुहोस् »

कानुनमन्त्री खड्काद्वारा पदभार ग्रहण

काठमाडौँ । उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गरेका छन् । उपप्रधानमन्त्री खड्काले बुधबार दिउँसो कानुन मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् । चैत १७ मा … पूरा पढ्नुहोस् »

‘सेक्स र्‍याकेट’ चलाएको आरोपमा अभिनेत्री आरती मित्तल पक्राउ

काठमाडौं । बलिउड कास्टिङ निर्देशक तथा अभिनेत्री आरती मित्तल पक्राउ परेका छन् । उनलाई फिल्म उद्योगमा ‘सेक्स र्‍याकेट’ चलाएको आरोपमा मुम्बई प्रहरीले मंगलबार पक्राउ गरेको हो । मुम्बई क्राइम ब्रान्च … पूरा पढ्नुहोस् »

मिटरब्याजपीडितहरुमाथि अत्यधिक बल प्रयोग भएकोमा आयोग गम्भीर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले धर्नामा रहेका मिटरब्याजपीडितहरुमाथि अत्यधिक बल प्रयोग भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । न्यायको माग राखी विगत केही दिनदेखि काठमाडौँको शान्तिवाटिकामा धर्नामा बसेका मिटरब्याजपीडितहरुमाथि प्रहरीद्वारा अत्यधिक … पूरा पढ्नुहोस् »

बालेन शाहविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो … पूरा पढ्नुहोस् »

न्यूयोर्कमा दुई चिनियाँ नागरिक पक्राउ, गोप्य प्रहरी चौकी चलाएको आरोप

काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुमाथि म्यानहट्टनमा चीनको गोप्य प्रहरी चौकी चलाएको आरोप एफबिआईले लगाएको छ । यसमार्फत उनीहरुले अमेरिकामा चिनियाँ सरकारको … पूरा पढ्नुहोस् »

‘प्रसाद २’ रिलिज गर्न दिने बोर्डको निर्णयअनुसारकै अदालतको आदेश सम्मानजनक छः अध्यक्ष केसी

काठमाडौं। उच्च अदालत पाटनले नेपाली चलचित्र ‘प्रसाद २’ रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णय रोक्न माग गरी दायर गरेको मुद्दामा रिट निवेदक केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेश

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने … पूरा पढ्नुहोस् »