रविविरूद्ध मुद्दा दायरको जानकारी संसदलाई गराइँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध मुद्दा दायर भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाउने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले संसद सचिवालयलाई जानकारीसहित पत्र … पूरा पढ्नुहोस् »

लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज  जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुने भएको छ। सहकारी ठगी अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला … पूरा पढ्नुहोस् »

जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश गरेको छ । अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी … पूरा पढ्नुहोस् »

म्याद थपका लागि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । कास्की प्रहरीले सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ । जिल्ला प्रहरी कास्कीले सोमबार सरकारी वकिल कार्यालयलाई सहकारीको रकम हिनामिना … पूरा पढ्नुहोस् »

एमाले जग्गादानविरुद्धको रिट सर्वोच्चद्वारा खारेज, पार्टी कार्यालय बनाउने बाटो खुल्यो

काठमाडौँ । सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर्‍याएको छ । न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले सोमबार रिट … पूरा पढ्नुहोस् »

प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

काठमाडौँ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा … पूरा पढ्नुहोस् »

लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । आज बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश … पूरा पढ्नुहोस् »

रास्वपा नेताबिरूद्ध अवहेलना मुद्दाको सर्वोच्चमा सुनवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दा पेशीमा चढेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा सुनवाइका लागि पेसी तोकिएको … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार … पूरा पढ्नुहोस् »