दुई तिहाइ नजिकको सरकारले अध्यादेशको शरण लिनु लोकतन्त्रका लागि दुर्भाग्य : अध्यक्ष मिश्र

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजको सशक्त खबरदारी आवश्यक रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीमा … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ता कडेललाई पदबाट हटाउन सर्वोच्चमा तीनवटा रिट

काठमाडौं । महान्यायाधिवक्ता नारायणदत्त कडेललाई पदबाट हटाउन ‘अधिकारपृच्छा’को आदेश जारी गर्न मागसहित सर्वोच्च अदालतमा तीनवटा रिट दायर भएका छन् । अधिवक्ता माधवकुमार बस्नेत, दीपकराज जोशीसमेतले भिन्नाभिन्नै रिट निवेदन दर्ता गरेका … पूरा पढ्नुहोस् »

९४ वकिलको बहसमा ओली–लेखकको मुद्दा

काठमाण्डौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि दुई दिन निरन्तर सुनुवाइपछि ुतेस्रो पटक म्याद नथप्नु आदेश गरेको छ। न्यायाधीश विनोद शर्मा र … पूरा पढ्नुहोस् »

वरिष्ठतम न्यायाधीश मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएसँगै बुधबारदेखि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन्। कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल … पूरा पढ्नुहोस् »

कुमार पौडेलको इन्काउन्टरमा तत्कालीन गृहमन्त्री, आइजिपी सहित १२ जनाविरूद्ध अनुसन्धान गर्न सर्वोच्चको परमादेश

काठमाण्डौं । विप्लव समूहका नेता कुमार पौडेलको ६ वर्ष पुरानो इन्काउन्टर घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र आइजिपी सर्वेन्द्र खनालसहित १२ जनाविरूद्ध फौजदारी अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जनाको नाम संवैधानिक परिषद्‍मा सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले आगामी १८ चैतदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस … पूरा पढ्नुहोस् »

के रास्वपाले संविधान संशोधन र प्रदेश खारेज गर्न सक्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ सिटको हाराहारीमा जित हासिल गरेसँगै देशमा संविधान संशोधनको विषयले व्यापक चर्चा पाएको छ । जेनजी आन्दोलनका क्रममा उठेका … पूरा पढ्नुहोस् »

सिंहदरबार जलाएको अभिव्यक्ति दिएका पुरूषमाथि मुद्दा चलाउने उच्च सरकारी वकिलको निर्णय

काठमाण्डौं । सिंहदरबार जलाएको अभिव्यक्ति दिएका महेन्द्र गौतममाथि मुद्दा नचलाउने निर्णय बदर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले चितवन खैरहनी नगरपालिका ९ घर भई काठमाडौं महानगरपालिका २९ अनामनगर बस्ने … पूरा पढ्नुहोस् »

रन्जिता श्रेष्ठलाई धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडौं । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री समेत रहेकी नेपाली कम्युनिस्ट पार्टीकी नेतृ रन्जिता श्रेष्ठलाई धरौटीमा रिहा गर्ने आदेश भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल … पूरा पढ्नुहोस् »

महानिर्देशक अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश सर्वोच्चबाट सदर

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले आदेश सदर गरिदिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह … पूरा पढ्नुहोस् »