प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जनाको नाम संवैधानिक परिषद्मा सिफारिस
काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले आगामी १८ चैतदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस … पूरा पढ्नुहोस् »
















