पतञ्जलि जग्गा प्रकरणको नेपालसहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल … पूरा पढ्नुहोस् »

लामिछानेबारेको अभियोग पत्र यथास्थितिमा राख्न आदेश

काठमाडौँ । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्नेसम्बन्धी निवेदन यथास्थितिमा राख्न आदेश दिएको छ । जिल्ला सरकारी वकिल … पूरा पढ्नुहोस् »

लामिछानेको मुद्दामा फेला परेका थप प्रमाण र कागजात पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी मुद्दामा फेला परेको भनिएका थप प्रमाण र कागजात पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई आदेश … पूरा पढ्नुहोस् »

लामिछानेको मुद्दा संशोधनविरूद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले महान्यायाधीवक्ता कार्यालयलाई … पूरा पढ्नुहोस् »

नदी किनारा मापदण्डसम्बन्धी संशोधन गर्दै केही उल्टी हुने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले नदी किनारा मापदण्डसम्बन्धी फैसला संशोधन गर्दै केही उल्टी हुने फैसला गरेको छ । ०८० पुस ३ गते न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले नदी … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ताको निर्णयले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण हुने ठहर : बार एसोसिएसन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतको मुद्दा संशोधनका कारण राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण हुने ठहर नेपाल बार एसोसिएसनले गरेको छ । बारले महान्यायाधिवक्ता सविता भण्डारी … पूरा पढ्नुहोस् »

खोला किनारामा २० मिटर खाली छाड्ने फैसलाको पुनरवलोकन रिटमा मिसिल झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले खोला किनारामा २० मिटर खाली ठाउँ छाड्ने गरी गरेको फैसलाको पुनरवलोकन रिटमा मिसिल कागज झिकाउने आदेश भएको छ । सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी, तिल प्रसाद श्रेष्ठ … पूरा पढ्नुहोस् »

सरकार-जेनजी सम्झौताविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकार र जेनजीबीच भएको सम्झौतामा संविधानसँगै बाझिने प्रावधान रहेको भन्दै परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले प्रारम्भिक सुनवाइपछि कारण … पूरा पढ्नुहोस् »

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज

काठमाडौँ । भूमि आयोग खारेजीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । मन्त्रिपरिषद्ले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णयविरुद्ध आयोगका … पूरा पढ्नुहोस् »

मधेस प्रदेशका ७४ सांसदको रिट न्यायाधीशद्वय सुवेदी र पोखरेलको इजलासमा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ सांसदको वारेस भई नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दायर गरेको रिट मंगलबार (मंसिर २( सर्वोच्च अदालतका न्यायाधीशद्वय ड.। नहकुल सुवेदी … पूरा पढ्नुहोस् »