चुडामणिको मुद्दामा विपक्षी झिकाउने आदेश
काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका कर फर्स्योट आयोगका पूर्व पदाधिकारीहरूले दायर गरेको मुद्दामा विपक्षी झिकाउन आदेश दिएको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज … पूरा पढ्नुहोस् »