नक्कली शरणार्थी प्रकरण : नेता रिजालको तर्फबाट थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज काठमाडौं जिल्ला अदालतमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट अधिवक्ता राजकुमार सुवालले थुनछेक बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको … पूरा पढ्नुहोस् »

गोला प्रणालीपछि अदालतमा ६० प्रतिशत न्यायिक विचलन घट्यो : कार्की

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक जारी छ । सिंहदरबारमा केहि बेरअघि सुरु भएको बैठकमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रष्टीकरण लिने काम भइरहेको छ । कार्कीमाथि २९ जनाले उजुरी दिएका … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार पनि सुनुवाइ भएन

काठमाडौं । सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार पनि सुनुवाइ भएन । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिए पनि ‘बेञ्च बस्न नभ्याएको’ भन्दै सुनुवाइ … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनारायण पाण्डेको पक्षमा आज पनि बहस जारी ,बालकृष्ण खाणको आजै थुनथेक

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहसचिव टेकनारायण पाण्डेको पक्षमा आज पनि बहस जारी रहेको छ । पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका हुन् । … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट कुमार रेग्मीको एकल इजलासमा

काठमाडौं । सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण: आजदेखि बालकृष्ण खाँणविरुद्ध थुनछेक बहस सुरु

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा बुधबारदेखि सुरु नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबार पूर्वगृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट अधिवक्ताहरूले बहस गर्ने भएका छन् । खाँणका तर्फबाट बहसका लागि २२ जना अधिवक्ताहरूले वकालतनामा … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पनि थुनछेक बहस जारी रहनेछ । आज अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायीले बहस गर्नेछन् । उनी एमाले नेता टोपबहादुर रायमाझीका छोरा हुन् । … पूरा पढ्नुहोस् »

सर्वोच्चले माग्यो नागरिकता विधेयक प्रमाणीकरणको कागजात, ३० गते पेशी

काठमाडौं । राष्ट्रपतिबाट जेष्ठ पत्रमा प्रमाणीकरण भएको सर्वोच्चले नागरिकता विधेयकको फोटोकपी प्रमाण जुटाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरणको कपी मगाउने … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण: आज टोपबहादुरको तर्फबाट प्रतिरक्षा बहस हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहस अन्तर्गत आज प्रतिवादी टोपबहादुर रायमाझीका तर्फबाट प्रतिरक्षा बहस हुने भएको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीको पक्षमा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले प्रतिरक्षा बहस … पूरा पढ्नुहोस् »

नागरिकता विधेयकसम्बन्धी रिट न्यायाधीशद्वय राउत र माथेमाको संयुक्त इजलासमा

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरीत रहेको भन्दै दायर भएको रिट न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमा संयुक्त इजलासमा परेको छ । अन्तरिम आदेश छलफलका लागि शुक्रबार पेसी … पूरा पढ्नुहोस् »