प्रधानमन्त्रीविरुद्ध दायर रिट आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा परेकाे रिटमाथी आज सुनवाई हुदैँछ । बिहिवार अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा प्रधानमन्त्री ओली हाल कामचलाउ सरकारको … पूरा पढ्नुहोस् »

किशोरीहरूबाट डिम्ब ननिकाल्न सरकारका नाममा आदेश

काठमाडौँ । सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब ननिकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । आज मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले डिम्ब निष्कासन तथा भण्डारणको … पूरा पढ्नुहोस् »

रवि लामिछानेको स्वास्थ्यमा समस्या

काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल … पूरा पढ्नुहोस् »

चेक बाउन्सको कसुरका पक्राउ परेका गोर्खाली विरुद्ध ५ दिन म्याद थप

काठमाडौं । १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरका पक्राउ परका राजु गोर्खाली ९राजेन्द्रबहादुर गोर्खाली० विरुद्ध ५ दिन म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीद्धारा चन्द्रागिरीबाट … पूरा पढ्नुहोस् »

मोबाइल फोनमा रिङ ब्याक टोन बजाउन बन्द गर्न माग

काठमाडौँ । नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा रिङ ब्याक टोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा … पूरा पढ्नुहोस् »

चक्रे मिलनसहितलाई ३० हजार धरौटीमा छाड्न आदेश

काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै … पूरा पढ्नुहोस् »

काम गर्दा रोग लागेमा सम्बन्धित प्रतिष्ठानले उपचार गरिदिनुपर्ने

काठमाडौं । सरकारले काम गर्ने  सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यी रोगहरूको सूची … पूरा पढ्नुहोस् »

रविको निवेदनमा बहस सकियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकिएको छ । न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको पेशीमाथि बहस सकिएर … पूरा पढ्नुहोस् »

चक्रे मिलनसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप

काठमाडौं । चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ । दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान … पूरा पढ्नुहोस् »

रविले थुनामुक्तिको माग गर्दै दिए निवेदन

काठमाडौं । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्तिको माग गर्दै अदालतमा निवेदन दिएका छन् । साउन १९ गते रुपन्देही जिल्ला अदालतमा दिइएको … पूरा पढ्नुहोस् »