नापी कार्यालय कलंकीका कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीको पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले काठमाडौंको चन्द्रागिरी नगरपालिका-१३ मा … पूरा पढ्नुहोस् »

न्याय सेवाबाट न्यायाधीश नियुक्त हुँदाको वरीयता विवादमा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं । न्याय परिषद् नियमावली संशोधनविरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश भएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले नियमावलीको संशोधनविरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश … पूरा पढ्नुहोस् »

एमाले नेता ऐन महरविरूद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा (एमाले) का नेता ऐन महरविरूद्ध मुद्दा दर्ता गरेको छ । महरविरूद्ध सोमबार साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । … पूरा पढ्नुहोस् »

ओली सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै दायर रिटलाई पूर्ण सुनुवाईमा पठाउन आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अवैधानिक रहेको दावी गर्दै दायर रिटको सुनुवाई पूर्ण इजलासमा पठाउन आदेश भएको छ । सर्बोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त … पूरा पढ्नुहोस् »

अरनिको पाँडेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेका रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई … पूरा पढ्नुहोस् »

रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राख्न अनुमति 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई साइबर अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी मुद्दामा समर्थन फिर्ताको कागजात झिकाउन अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत सम्बन्धी विवाद मुद्दामा समर्थन फिर्ता लिएको कागजात झिकाउने आदेश गरेको छ । अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । विश्वासको मत नलिएका कारण प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई काम चलाउ बनाउनुपर्ने मागसहित दायर रिटमा … पूरा पढ्नुहोस् »

नेपाली पत्रकार, कानून र पत्रकारिता

काठमाडौँ । (सत्याग्रह साप्ताहिकको २७ औँ बार्षिकोत्सव विशेष)  ‘कानूनको अज्ञानता क्षम्य हुँदैन’ भन्ने कानूनी सिद्धान्त हो । यसको सोझो अर्थ हरेक नागरिक तथा व्यक्तिले कानूनको विषयमा पूर्ण जानकारी राख्दछ भन्ने … पूरा पढ्नुहोस् »

विवाहको उमेर १८ वर्ष कायम गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । विवाहको उमेर १८ वर्ष र संविधानसँग बाझिने कानुन संशोधन गरी एकरूपता कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसहित पाँच … पूरा पढ्नुहोस् »