स्रोत नखुलेको रकम अर्काकै बोके पनि सम्पत्ति शुद्धीकरणमा सजाय

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दाको दायरालाई प्रस्ट पार्दै फैसला गरेको छ । सो फैसला अनुसार कसैले अर्काकै भए पनि स्रोत नखुलेको रकम बोकेको भएमा सजायको भागिदार हुने अदालतले … पूरा पढ्नुहोस् »

रास्वपाका नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसहित केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाले … पूरा पढ्नुहोस् »

रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने

काठमाडौं । प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने भएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले यसअघि सर्वोच्च … पूरा पढ्नुहोस् »

रास्वपाका १० सांसदविरुद्ध राजद्रोहसम्बन्धी जाहेरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु शिशिर खनाल, शिव नेपाली, अशोक चौधरी, असिम साह,डा चन्दा कार्की भण्डारी, सोविता गौतम,लक्ष्मी तिवारी, विन्दावासीनी कंशाकारनिशा डाँगी र विनिता कडायतविरुद्ध राजद्रोहसम्बन्धी … पूरा पढ्नुहोस् »

रास्वपाका नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा … पूरा पढ्नुहोस् »

सहकारी ठगी प्रकरणमा पक्राउ सभापतिलाई लामिछानेलाई अदालतमा उपस्थित गराईयो

काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । प्रहरीले लामिछानेलाई केहि बेर अघि जिल्ला अदालत कास्कीमा … पूरा पढ्नुहोस् »

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति

काठमाडौं । प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा आइतबार राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । यस अघि राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । राउतको समितिले बुधबार नै सुनुवाइ गरेको हो । … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीश सिफारिस राउतविरुद्ध ६ उजुरी

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिमा परेका उजुरीमा श्रीमतीसँगको सम्बन्ध, व्यक्तिगत आचरणमा समेत प्रश्न उठाइएको छ । उजुरीकर्ताले उनीमाथि श्रीमतीसँगको सम्बन्धमा … पूरा पढ्नुहोस् »