बसाइँसराइले रित्तिन लागेको गाउँमा डेढ करोड लगानीमा कागती खेती

ढोरपाटन । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका-१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

काठमाण्डौं । महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले एमआइएस अफिसर एक जना बैंकको केन्द्रीय कार्यालयमा र जुनियर एसिस्टेन्स पदको लागि सातै प्रदेशमा केही संख्यामा कर्मचारी माग गरेको हो। … पूरा पढ्नुहोस् »

बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यस वर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान … पूरा पढ्नुहोस् »

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

बारा । बारामा सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ । जिल्लाको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, देवापुर, भगवानपुर, कचोर्वा, पिप्राडीलगायत ठाउँमा आलुको पाकेट क्षेत्रफल भए … पूरा पढ्नुहोस् »

कर्णालीका अदुवा र बेसार युरोपसम्म

सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  । अदुवा खरिद गरेर सुर्खेतको भेरीगंगा नगरपालिका-५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो  । उद्योगका … पूरा पढ्नुहोस् »

काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्तामा किसान

काभ्रे । मण्डन देउपुर नगरपालिका- ११ राम्चेबेँसीकी गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ। विगतमा जस्तै यो वर्ष पनि आफ्नो खेतमा काउली रोपेकी उनी मूल्य घटिरहेकामा चिन्तित छिन्। … पूरा पढ्नुहोस् »

कैलालीमा माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

कैलाली । पछिल्लो समय कैलालीमा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने … पूरा पढ्नुहोस् »

काठेखोलामा पाँच करोड ४० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन

ढोरपाटन (बागलुङ)। काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको … पूरा पढ्नुहोस् »

कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु भएको छ । भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा समेत … पूरा पढ्नुहोस् »

भाटभटेनीद्वारा प्रवर्द्धित एग्रिवस्तुले किसानसँगको सहकार्यमा उत्पादन र भण्डारण सुरु गर्ने

काठमाडौं । चितवन र धादिङमा उत्पादित तरकारी र फलफूल खेर जान नदिन एग्रिवस्तु चिस्यान केन्द्रले किसानहरूसँग सहकार्य गर्दै उत्पादनको खरिद र भण्डारण सुरु गर्ने जनाएको छ । चिस्यान केन्द्रले पहिलो … पूरा पढ्नुहोस् »