वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति

काठमाडौं । हिमाली जिल्ला मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०८१र८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय (एक्याप) … पूरा पढ्नुहोस् »

तराइलाई हराभरा गराउने उपाय

मध्ये साउनसम्म पनि तराइले खडेरीको कहर भोगिरहेको छ । अन्नको भण्डार मानिने उर्वर भूमि सुख्खाका कारण पटपट फुटेको छ । धानको बिउ खेतमै फुल्ने अवस्था आएको छ । जेनतेन रोपेको … पूरा पढ्नुहोस् »

मल बिउँमै परनिर्भरता

केही वर्ष अघिसम्म नेपाललाई कृषिप्रधान देश भनिन्थ्यो । अहिले कृषि पेसा छाडेर वैदेशिक रोजगारीमा जानेले नै देशको अर्थतन्त्र चलाइरहेको जिकिर गरिन्छ । विदेशमा ज्यामी मजदुरी गरेर पठाएका रेमिटेन्सबाट देश चलिरहेको … पूरा पढ्नुहोस् »

गोरखामा लिची बिक्रीबाट यो वर्ष ११ करोड १५ लाख आम्दानी

गोरखा । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख … पूरा पढ्नुहोस् »

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

दाङ। देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरु गरेको छ। फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन सुरु … पूरा पढ्नुहोस् »

सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल

बाँके । पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ ।  खजुरा गाउँपालिका-२ एल गाउँ निवासी किसान बमराज रेग्मीको … पूरा पढ्नुहोस् »

हराउँदै ढिकीजाँतोको प्रचलन

गाउँघरमा कुटानी पिसानीका लागि प्रयोगमा आउने ढिकीजाँतोको प्रचलन घट्दै गएको छ । ग्रामीण बस्तीमा धान, मकै कुटने, पिठो पिस्नेलगायत कामका लागि आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको प्रयोग हराउँदै गएको हो … पूरा पढ्नुहोस् »

कर्णालीका अदुवा र बेसार युरोपसम्म

सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  । अदुवा खरिद गरेर सुर्खेतको भेरीगंगा नगरपालिका-५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो  । उद्योगका … पूरा पढ्नुहोस् »

कैलालीमा माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

कैलाली । पछिल्लो समय कैलालीमा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने … पूरा पढ्नुहोस् »

काठेखोलामा पाँच करोड ४० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन

ढोरपाटन (बागलुङ)। काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको … पूरा पढ्नुहोस् »