कम्प्युटर इन्जिनियरको चियापसल: उनी भन्छन्– ‘कुनै पछुतो छैन’

जनकपुरधाम । सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, … पूरा पढ्नुहोस् »

तरुल र सिमल खेतीतर्फ आकर्षित चुलाचुलीका किसान

फिक्कल । पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर मनग्य आम्दानी समेत … पूरा पढ्नुहोस् »

भोर्लेमा युवाहरुको सामूहिक तरकारी खेती

पर्वत। पर्वतमा सामूहिक तरकारी खेती सुरु गरिएको छ । दक्षिण पर्वतको पैंयु गाउँपालिका–७ का २३ युवा मिलेर सामूहिक तरकारीखेती सुरु गरेका हुन् । युवा जनशक्ति दिनप्रतिदिन पलायन हुँदै जाने र … पूरा पढ्नुहोस् »

घरघरमा छिर्न थाले बाँदर र बँदेल: सडकमै देखिन्छन् चितुवा

गलेश्वर (म्याग्दी) । केही दिनअघि म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन् । करिब दुई सयको सङ्ख्यामा आएका बाँदरले छानामा राखेको फर्सी … पूरा पढ्नुहोस् »

‘अफ्रिकन स्वाइन फिभर’बाट तीस बङ्गुर मरे

तनहुँ । ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणबाट तनहुँ जिल्लामा एक महिना नबित्दै ३० वटा बङ्गुर मरेका छन् । यसै महिनाको १ गतेदेखि हालसम्म उक्त परिमाणका बङ्गुर मरेकामा व्यास नगरपालिकामा सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

सुन्तलाबाट वार्षिक १० लाख आम्दानी

भोजपुर । सुन्तला बिक्रीबाट यहाँका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । भोजपुरको टेम्केमैयुङ–३ अन्नपूर्णका किसान बद्रीप्रसाद अधिकारीले सुन्तला बिक्रीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएका छन् । ४३ … पूरा पढ्नुहोस् »

बागमती प्रदेशमा धान उत्पादनमा गिरावट

हेटौंडा । बागमती प्रदेशका १३ जिल्लामा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा प्रदेशभरको धान उत्पादनमा … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीले १ हजार ९ सय ५० जना नयाँ प्रहरी माग्यो

काठमाडौं । नेपाल प्रहरीले शुक्रबार एक सूचना प्रकाशन गरी १ हजार ९ सय ५० जना प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी जवानदेखि भान्छे, हजाम, … पूरा पढ्नुहोस् »

नेपाल बीमा प्राधिकरणले माग्यो कर्मचारी

काठमाण्डौं । नेपाल बीमा प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रशासन र कानुन तर्फ सहायक निर्देशक र सहायक प्रथम गरि कुल १६ जना जनशक्ति माग गरेको छ। प्राधिकरणले प्रशासनतर्फ अधिकृत … पूरा पढ्नुहोस् »

तमोर करिडोरमा नयाँ होटल खुल्न थाले

धनकुटा। तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर … पूरा पढ्नुहोस् »