एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दै

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्धारा पलेशा गोबर्धन,प्रशिक्षक कविराज नेगी लामालाई सम्मान

काठमाडौं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो ऐतिहासिक काँस्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ । बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार … पूरा पढ्नुहोस् »

नेपालद्धारा चाइनिज ताइपेई ३ १ गोलले पराजित

काठमाण्डौं । एएफसी यू २० एसिया कप छनोटमा नेपालले चाइनिज ताइपेईलाई ३ १ गोलले पराजित गरेको छ। घरेलु टोली विरूद्ध नेपालको जितमा समिर तामाङले ह्याट्रिक गरे। उनले ३२, ३४ र … पूरा पढ्नुहोस् »

साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपाल श्रीलंकाविरुद्ध जित हासिल गर्न सफल

काठमाडौँ ।  साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा  नेपालले  श्रीलंकालाई ४- ० गोल अन्तरले पराजित … पूरा पढ्नुहोस् »

अन्तरबैंक फुटसलमा ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोलीलाई उपाधी

काठमाडौ । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा महान्यायाधिवक्ता कार्यालय अदालतमा जाने

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ । उच्च अदालत पाटनले नाबालिका बलात्कारको आरोप लागेका सन्दीपलाई सफाइ दिएको थियो । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च … पूरा पढ्नुहोस् »

भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जित्यो

काठमाडौँ । भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जितेको छ । भारतले दिएको ५१५ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० … पूरा पढ्नुहोस् »

काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ गते हुने

काठमाडौं । काठमाडौं म्याराथनको १६ औं संस्करण यही असोज १२ गते हुने भएको छ । यसमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल ३ हजारभन्दा बढीको सहभागिता रहनेछ । म्याराथनमा १ … पूरा पढ्नुहोस् »

ब्याटिङ नचल्दा क्यानडासँग नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा ब्याटिङ चल्न नसक्दा नेपालले हार व्यहोरेको छ । सोमबार राति क्यानडाको किंग सिटीमा भएको खेलमा नेपाललाई घरेलु टिम क्यानडाले … पूरा पढ्नुहोस् »

नेपालले आज क्यानडाविरुद्ध खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्दै छ । नेपालले आज आयोजक क्यानडाविरुद्ध सिरिजको पहिलो … पूरा पढ्नुहोस् »