काभ्रेभन्ज्याङ –पात्लेखेत खण्डमा सडक भासियो

काभ्रेपलाञ्चोक । बीपी राजमार्गको काभ्रेभन्ज्याङ–पात्लेखेत खण्डमा सडक भासिएको छ । धुलिखेल ११ पात्लेखेतमा बीपी राजमार्ग भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए । सडक … पूरा पढ्नुहोस् »

रोशी खोलाले गर्यो ९ स्थानभन्दा बढी ठाउँमा सडक कटान, १ हजारभन्दा बढी यात्रु अलपत्र

काठमाडौं। गत असोजमा बगेको बीपी राजमार्गको विभिन्न स्थानमा बनेका डाईभर्सनहरु अविरल वर्षाको कारण पुनः बगेका छन् । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार राजमार्गका विभिन्न ९ … पूरा पढ्नुहोस् »

देशबासीको नाममा प्रधानमन्त्री कार्कीको सम्बोधन : जनताको सुरक्षा सरकारको सर्वोपरी चिन्ता, आवश्यक परे सहयोग माग्नु होला

काठमाडौं । अविरल वर्षाका कारण बाढी पहिरो र डुवान हुँदै गर्दा प्रधानमन्त्री सुशीला कार्कीले जनताको नाममा भिडियो सन्देश जारी गरेकी छिन भिडियो सन्देश जारी गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले जनताको … पूरा पढ्नुहोस् »

विपदको समयमा बजारमा सामानको अभाव हुन नदिन महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपदको समयमा बजारमा सामानको अभाव हुन नदिन आग्रह गरेको छ । महासंघले अपिल जारी गर्दै सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य आपूर्ति गरी बजारमा अभाव … पूरा पढ्नुहोस् »

आज कोशी र मधेसमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जल वाष्प युक्त हावा मनसुनी वायुको प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी … पूरा पढ्नुहोस् »

पहिरोमा पुरिएर इलाममा १८ जनाको मृत्यु

काठमाण्डौं । अविरल वर्षाका कारण गएको पहिरोमा परी इलामका विभिन्न ठाउँमा १८ जनाको मृत्यु भएको छ । हिजो र आज गएको पहिरोमा परेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

११ जिल्लामा आज बाढीको उच्च र सातवटामा मध्यम जोखिम

काठमाडौं । अविरल वर्षाका कारण आज कोसी र मधेस प्रदेशका नदी तथा खोलामा बाढीको जोखिम छ । इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा र धनुषाका नदी … पूरा पढ्नुहोस् »

कोशीका ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सबै ५६ वटा ढोका खोलिएको छ । कोशी नदीमा पानीको बहाव ३ लाख ३५ हजार ३६० क्युसेक पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी … पूरा पढ्नुहोस् »

दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

काठमाडौँ । दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले दसैँका टीका नलगाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडा दसैँका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छिन् । बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान … पूरा पढ्नुहोस् »