महान्यायाधिवक्ता कडेललाई पदबाट हटाउन सर्वोच्चमा तीनवटा रिट

काठमाडौं । महान्यायाधिवक्ता नारायणदत्त कडेललाई पदबाट हटाउन ‘अधिकारपृच्छा’को आदेश जारी गर्न मागसहित सर्वोच्च अदालतमा तीनवटा रिट दायर भएका छन् । अधिवक्ता माधवकुमार बस्नेत, दीपकराज जोशीसमेतले भिन्नाभिन्नै रिट निवेदन दर्ता गरेका … पूरा पढ्नुहोस् »

आज ‘तातो दिन’ र ‘तातो हावाको लहर’को पूर्वानुमान

काठमाडौं । देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ । केही दिनदेखि तराई क्षेत्रमा तापक्रम बढेसँगै गर्मी पनि बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बिहीबार तराई … पूरा पढ्नुहोस् »

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रको स्वास्थ्य परीक्षणमा सुधार

हेटौँडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन प्रक्रियामा हुने स्वास्थ्य परीक्षण कार्यलाई पूर्ण रूपमा व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विगतको एकाधिकार (सिण्डिकेट) अन्त्य गरेको छ । प्रदेश … पूरा पढ्नुहोस् »

मेयर्स फोरमको निर्णय, ११ वैशाखदेखि विद्यार्थी भर्ना, १५ देखि नियमित पठनपाठन

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले ११ वैशाखदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र १५ वैशाखदेखि नियमित पठनपाठन सुरु गर्न उपत्यकाभित्रका सबै पालिकाहरूलाई अनुरोध गर्ने भएको छ । बुधबार … पूरा पढ्नुहोस् »

सम्पत्ति छानबिन आयोगको कार्यालय खोलियो

काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको छ । यही वैशाख २ गतेको मन्त्रिपरिषद् … पूरा पढ्नुहोस् »

लामिछानेलाई निलम्बनको माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा पेस भएको रिट निवेदनमा दरपीठ आदेश गर्दै दर्ता अस्वीकार भएको छ । … पूरा पढ्नुहोस् »

पुरातत्त्व विभागका दुई कर्मचारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता

काठमाडौं । पुरातत्त्व विभागका दुई कर्मचारीविरुद्ध चार करोड २२ लाख घुस र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठ, पथ प्रदर्शक देउवकला … पूरा पढ्नुहोस् »

केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको दोस्रो युनिट दुवाकोटमा मुटुको पहिलो सफल उपचार सम्पन्न भएको छ । भक्तपुर नगरपालिका इनाचोका स्थानीय ६९ वर्षीय मसिनु माकजू केएमसी दुवाकोटबाट मुटुको … पूरा पढ्नुहोस् »

रास्वपाले मन्त्री र सांसदबाट उठाउनेछ वार्षिक ३ करोड ३३ हजार लेबी

काठमाडौं । सत्तारुढ रास्वपाले मन्त्री, सांसद र स्वकीयले पार्टीलाई बुझाउनुपर्ने लेबी निर्धारण गरेको छ । केन्द्रीय समितिको बैठकले सचिवालयबाट पारित निर्णयलाई संशोधन गरेर लेबी निर्धारण गरेको हो । सोमबार पारित … पूरा पढ्नुहोस् »

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका लागि आवासीय राजदूत टोमाज मेन्सिनसँग महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल र स्लोभेनियाबीच … पूरा पढ्नुहोस् »