विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते हुने सम्मेलनमा संघीयता कार्यान्वयनदेखि … पूरा पढ्नुहोस् »

आजबाट सोह्रश्राद्ध सुरु

काठमाडौं । हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने … पूरा पढ्नुहोस् »

सिद्धार्थ राणाद्धारा ७ अर्ब लगानीमा रविभवनमा ५ तारे लक्जरी होटल बनाउँदै

काठमाडौं । काठमाडौंको रविभवनमा ७ अर्ब बढी लगानीमा पाँच तारे स्तरको होटल तथा रिसोर्ट बन्ने भएको छ । सिप्रभ्या होटल्स एन्ड रिसोर्ट प्रालिले रविभवनमा ७ अर्ब १२ करोड ४० लाख … पूरा पढ्नुहोस् »

उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले निरन्तर वर्षा भइरहेकाले बागमती प्रदेशका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । मुख्यमन्त्री थापा मगरले सन्देश जारी गर्दै निरन्तर वर्षा भइरहेका … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीपीडितका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ राहत सहयोग जुटाएको छ । बिहीबार पत्रकार … पूरा पढ्नुहोस् »

अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

काठमाडौं । अविरल वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा बिहीबार रातिदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले एक जरुरी सूचना जारी गर्दै … पूरा पढ्नुहोस् »

राजनीतिक विश्लेषक दाहाललाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई रिहा गर्न आदेश दिएको हो । दाहालकी … पूरा पढ्नुहोस् »

हप्ताको १६० बुलेटसम्म पुर्‍याउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल भइरहेको छ : मन्त्री साह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा … पूरा पढ्नुहोस् »

उधारो कारोबारको रकम असुलीका लागि छुट्टै समिति बनाउन चेम्बरको प्रस्ताव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा व्यवसाय क्षेत्रमा लामो समयदेखि देखिँदै आएको व्यापारिक उधारो रकम असुलीको समस्या समाधानका लागि तयार गरिएको ‘व्यापारिक उधारो रकम असुली विधेयक, २०८३’ को … पूरा पढ्नुहोस् »

नेपाली चलचित्र ‘टोकन बैना’को शीर्ष गीत सार्वजनिक मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौ । माता सुमित्रा फिल्मको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘टोकन बैना’को शीर्ष गीत सार्वजनिक भएको छ। चलचित्रको शीर्षककै नाममा तयार पारिएको ‘टोकन बैना’ गीत Sayami Digital मार्फत सार्वजनिक … पूरा पढ्नुहोस् »