हप्ताको १६० बुलेटसम्म पुर्याउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल भइरहेको छ : मन्त्री साह
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा … पूरा पढ्नुहोस् »

















