दैलेखको मिथेन ग्याँस प्रयोगमा ल्याउने गरी छिटो परीक्षण उत्पादन सुरु गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भेटिएको ग्याँस एक वर्षभित्रै प्रयोगमा ल्याउने गरी छिटो परीक्षण उत्पादन सुरु गर्न निर्देशन दिएका छन्। त्यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी … पूरा पढ्नुहोस् »

‘प्रि–स्कुल पाठ्यक्रम’ नेसनल प्याब्सनलाई हस्तान्तरण

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन (केयूएसओइडी) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को सहकार्यमा तयार गरिएको ‘प्रि–स्कुल पाठ्यक्रम’ नेसनल प्याब्सनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ … पूरा पढ्नुहोस् »

सरकार र अनररी कन्सुलर कर्प्स नेपालबीच विश्वास र साझेदारीको सहकार्य आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गत आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौं चन्द्रागिरिमा भएको ‘नेपालको निर्यात व्यापार ः अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तक्र्यिामा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष … पूरा पढ्नुहोस् »

हार्दिक आईभीएफमा पुनः निःशुल्क आईयूआई क्याम्प सुरु

काठमाडौं । काठमाडौंस्थित हार्दिक आईभीएफ तथा फर्टिलिटी सेन्टरले एक महिनाका लागि पुनः निःशुल्क आईयूआई क्याम्प सञ्चालनमा ल्याएको छ । यसअघि अप्रिल महिनामा आयोजना गरिएको क्याम्पबाट १० भन्दा बढी जोडी दम्पती … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले १० करोड ३३ लाख … पूरा पढ्नुहोस् »

१० करोड पटक हेरियो ‘दुश्मन हेरेको हेर्‍यै’

काठमाडौँ । गायक दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै’ गीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । रिलिज भएको पाँच महिनामा यो गीतलाई १० करोड पटक हेरिएको हो । रिलिज हुनासाथ … पूरा पढ्नुहोस् »

‘बुद्ध भगवान र पशुपतिनाथसँग प्राथना गर्छु दुवै उपप्रधानमन्त्रीले ८४ मा नजितुन्’

काठमाडौँ । नेपाली काँग्रेसका सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले सरकारका दुई उपप्रधानमन्त्री २०८४ को चुनावमा पराजित हुन बुद्ध भगवान र पशुपतिनाथसँग प्राथना गर्ने बताएका छन् । बजेटमाथिको छलफलमा  बोल्दै … पूरा पढ्नुहोस् »

०४६ पछि सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गरौं- महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछिका सबै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न संसद्बाटै शक्तिशाली आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन्। आज (आइतबार) काठमाडौंमा आयोजित ‘जेन … पूरा पढ्नुहोस् »

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरभित्र हुनुपर्छ- शेखर कोइराला

तनहुँ । कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ साल मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टीको महाधिवेशन निर्धारित मितिमा … पूरा पढ्नुहोस् »

अभियानकर्मी बोहराले प्रधानमन्त्री ओलीलाई भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन … पूरा पढ्नुहोस् »