अविरल वर्षाले ३२ हाइड्रोपावर आयोजना प्रभावित

काठमाडौं । असोज १७ देखि १९ गतेसम्मको लगातार भारी वर्षाले नेपालका तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संकलन गरेको … पूरा पढ्नुहोस् »

बिपी राजमार्गको डाइभर्सन बनाउन सुरू

काठमाण्डौं । रोशीले बगाएको बिपी राजमार्ग सिन्धुली र काभ्रे खण्ड दुवैतिरबाट बनाउन थालिएको छ। सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार काभ्रेतर्फ अहिले चौकीडाँडा, तीनथली, कालढुंगा खण्डबाट डाइभर्सन बनाउन … पूरा पढ्नुहोस् »

भारतमा वैभवीले प्रतिस्पर्धा गर्ने

काठमाण्डौं । भारतमा हुने अन्तर्राष्ट्रिय खुल्ला कुकीवन कप तेक्वान्दो प्रतियोगितामा १० वर्षीया वैभवी सापकोटाले प्रतिस्पर्धा गर्ने भएकी छिन् । अक्टोबर ९ देखि १२ तारिखसम्म हुने सो प्रतियोगितामा नेपाल, भारत, जापान, … पूरा पढ्नुहोस् »

जेनजीले माग्यो अख्तियार प्रमुखको राजीनामा

काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्स, विभिन्न जेनजीहरुको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेको छ । राजीनामा नआए भोलि १० … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले बोलाइन् परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक … पूरा पढ्नुहोस् »

ओली र लेखकलाई पक्राउ गर्न जेनजीको दबाब

काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जेनजी अभियानकर्ताले सामाजिक सञ्जालमार्फत् दबाब बढाएका छन् । जेनजी … पूरा पढ्नुहोस् »

फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १५ दिन प्रचारप्रसारको समय तोकिएको छ । निर्वाचन आयोगले पारित गरेको कार्यतालिकाअनुसार आगामी फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको … पूरा पढ्नुहोस् »

पुस १८ र १९ गते समानुपातिक बन्द सूची पेस गर्नुपर्ने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आगामी पुस १८ र १९ गते समानुपातिक बन्द सूची पेस गर्नुपर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, … पूरा पढ्नुहोस् »

सुकुना र काली खोलाको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको छ । शिवसत्ताक्षी नगरपालिका र झापा गाउँपालिकामा बाढीले चार सय बढी विस्थापित भएका छन् । काली खोलामा आएको … पूरा पढ्नुहोस् »

काभ्रेभन्ज्याङ –पात्लेखेत खण्डमा सडक भासियो

काभ्रेपलाञ्चोक । बीपी राजमार्गको काभ्रेभन्ज्याङ–पात्लेखेत खण्डमा सडक भासिएको छ । धुलिखेल ११ पात्लेखेतमा बीपी राजमार्ग भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए । सडक … पूरा पढ्नुहोस् »