पुस १८ र १९ गते समानुपातिक बन्द सूची पेस गर्नुपर्ने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आगामी पुस १८ र १९ गते समानुपातिक बन्द सूची पेस गर्नुपर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । समानुपातिक निर्वाचन प्रणालीका लागि पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम तय गरिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *