लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध विहार र केन्द्रको निर्माण कार्य शुरु

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’का रुपमा लिइएको लुम्बिनीमा बन्न लागेको विहारको भूमि पूजा गरिएको छ । आइतबार रुपन्देहीस्थित लुम्बिनी गुरुयोजनास्थलको परिसरमा भूमिपूजा गरिएको विहार निर्माणको ठेक्का लिएका … पूरा पढ्नुहोस् »

साउनको चौथो सोमबार : पूजा गर्न भालेश्वर पुगे सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत चन्द्रागिरीको भालेश्वर महादेवको दर्शन गरेका छन् । अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत साउनको चौथो सोमबार पुर्जा गर्न चन्द्रागिरी पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् … पूरा पढ्नुहोस् »

चौथो सोमबार साउन देशभरका शिवालयमा भक्तजनको लाम

काठमाडौँ । सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका … पूरा पढ्नुहोस् »

युट्युबमा छाउन थाले तीज गीत

गण्डकी । मलमासले धकेलिएर तीज असोजमा पुगेको छ । युट्युबमा छाइरहेका तीज गीतले भने तीज पर्व दैलोमा आएको आभाष दिलाउँछ । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज … पूरा पढ्नुहोस् »

तालिवानले तोडेको बुद्दको मुर्ति हेर्न अफगानिस्तानमा पर्यटकको घुइँचो

अफगानिस्तान । रमणीय बाम्यान प्रान्तले अफगानिस्तानको पर्यटक हबको रूपमा आफ्नो हैसियत कायम राख्न प्रयास गरिरहेको छ, लाखौं पर्यटकहरू यस प्रान्तको बन्द ए अमिर भ्रमण गर्न आउँछन्, यो समुद्र सतहबाट करिब … पूरा पढ्नुहोस् »

थप सुन्दर बनाइँदै पर्यटकीय गन्तव्य महेन्द्र गुफा

पोखरा । पोखराको पर्यटकीय गन्तव्यका रूपमा रहेको महेन्द्र गुफालाई थप व्यवस्थित र सुन्दर बनाउन तयार गरिएको गुरुयोजनाअन्तर्गत यहाँको कार्य अगाडि बढेको छ । धार्मिक, ऐतिहासिक एवं प्राकृतिक महत्वको उक्त गुफाको … पूरा पढ्नुहोस् »

भक्तपुरको ख्योपुखुमा दर्शनार्थीको घुइँचो

काठमाडौं । अधिक साउन पूर्णिमाको अवसरमा मंगलबार भक्तपुर नगरपालिका–२ महाकालीस्थित ख्योपुखुमा दर्शनार्थीको घुइँचो लागेको छ । अधिकमासमा एक महिना मेला लाग्ने यस ख्योपुखुमा मत्स्यनारायण दर्शनका लागि भक्तजनको मेला लाग्ने गर्दछ … पूरा पढ्नुहोस् »

संरचना निर्माणसँगै गलेश्वर धाममा भक्तजनको घुइँचो

गलेश्वर । साउनको आज तेस्रो सोमबार म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर धाममा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विगत वर्षहरुको तुलनामा यस वर्ष साउनमा गलेश्वर महादेवको पूजाअर्चना र दर्शन गर्न … पूरा पढ्नुहोस् »

साउनको तेस्रो सोमबारका अवसरमा देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । सौरमासअनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ललितपुरस्थित पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन् । सो अवसरमा उनले त्यहाँस्थित सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन दरबार संग्रहालयको अवलोकन पनि … पूरा पढ्नुहोस् »