तिहारले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । तिहारको अवसरमा शुभकामना सन्देश … पूरा पढ्नुहोस् »

आज कुकुर तिहार , साथै देशभर लक्ष्मी पूजा गरिंदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाईन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका … पूरा पढ्नुहोस् »

झिलीमिलीको चाड तिहार सुरु, आज काग तिहार , देशभर तिहारको रमझम

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान … पूरा पढ्नुहोस् »

भाइ मसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा

मलेखु । धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगर क्षेत्रमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा यस बर्षको तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । काठमाडौँ महानगरका मेयर बालेन शाहले काठमाडौ महानगर भित्र राती १ बजेसम्म खेल्न … पूरा पढ्नुहोस् »

स्याङ्जाको गह्रौँसुर मन्दिरमा १५ लाख भेटी सङ्कलन

स्याङ्जा । स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौँसुर मन्दिरमा बडादसैँको अवधिमा करिब १५ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित ‘गह्रौँसुर धार्मिक एवं पर्यटकीय … पूरा पढ्नुहोस् »

तिहारको मुखमा सयपत्री मेला

पोखरा । पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजार आउँदो शनिबार शुभारम्भ गरिने कार्यक्रम रहेको … पूरा पढ्नुहोस् »

धादिङमा प्लास्टिकजन्य फूलमाल प्रयोगमा तथा बिक्री वितरणमा रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले प्लास्टिकजन्य फूलको गुच्छा, माला जस्ता सामग्रीको प्रयोग तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले चाडपर्व, सार्वजनिक समारोह, मेला, … पूरा पढ्नुहोस् »

सयपत्री फूलको ‘हब’ बन्दै तनहुँ

तनहुँ । नेपालीको दोस्रो महान पर्व तिहारमा अत्यधिक मात्रामा सयपत्री र मखमली फूलको प्रयोग हुन्छ । तिहारको मुख्य दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपश्चात माला लगाइदिने प्रचलन छ । गाई, … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा प्रतिबन्ध

कञ्चनपुर । तिहारका बेला प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिबन्ध लगाएको छ । वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय … पूरा पढ्नुहोस् »