भक्तपुरमा बिस्का जात्रा सुरुहुँदै

भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा … पूरा पढ्नुहोस् »

डोट्याली भाषा : मौलिकता हराउँदै

–राजेन्द्रप्रसाद पनेरु–कंचनपुर । सुदूरपश्चिम क्षेत्रका बहुसङ्ख्यक व्यक्तिले बोल्ने डोट्याली (डोटेली) भाषाको मौलिकता हराउँदै जान थालेको छ । बाह्य भाषाको प्रभावका कारण डोट्याली भाषा विकृत बन्दै जान थालेको हो । पछिल्ला … पूरा पढ्नुहोस् »

मनाइयो चैते दशैँ

काठमाडौ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैतेदशैँ पर्व आज नेपालीले शक्तिपीठसहित घर–घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाएका छन् । चैतेदशैँका अवसरमा आज बिहानैदेखि राजधानीलगायत देशभरका शक्तिपीठमा … पूरा पढ्नुहोस् »

आइतबार सार्वजनिक बिदा

काठमाडौ । सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ । यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी … पूरा पढ्नुहोस् »

‘चैते दसैँ बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा’

काठमाडौ । चैते दसैँ बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा !’ टीका क्षेत्री प्रकृतिले धेरै वर्ष पहिला बजारमा ल्याएको यो गीतले चैते दसैँको सम्झना गराउँछ । यस्तै मौलिक र चर्चित … पूरा पढ्नुहोस् »

विश्व शान्तिका लागि रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन

विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै २०७८ चैत २४ गते साँझ लुम्बिनीमा दिप प्रज्वलन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न दिप प्रज्वलनमा युद्धलाई … पूरा पढ्नुहोस् »

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न

काठमाडौँ । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, … पूरा पढ्नुहोस् »

चैत्राष्टमी मेला आजदेखि सुरु हुँदै

काठमाडौँ । चैत्राष्टमी (चैतेदसैँ) को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना … पूरा पढ्नुहोस् »

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

काठमाडौँ । आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् । कोष सञ्चालक परिषद्को यही चैत … पूरा पढ्नुहोस् »

मिथिलामा वासन्ती छठपर्व मनाइँदै

काठमाडौँ । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैतीछठ) पर्वको विधि आज मङ्गलबार सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको … पूरा पढ्नुहोस् »