सबै प्रदेशका गृहमन्त्री जनकपुरधाम आउँदै

काठमाडौँ । देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन् । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छवटै प्रदेशका आन्तरिक मामिला तथा … पूरा पढ्नुहोस् »

तपाइको आजको दिन कस्तो रहला हेर्नुहोस् राशिफल

आजको पात्रो: आज १९ असार विसं.२०७९, आइतबार । जुलाई महिनाको ३ तारिक २०२२ । असार शुक्लपक्ष चतुर्थी तिथि, विष्टि करण, अश्लेषा नक्षत्र, बज्र योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आजको … पूरा पढ्नुहोस् »

पुरानो संस्कृति र परम्परा धान्दै

रामपुर (पाल्पा) । सामाजिक कार्य होस या विवाह, पूजाआजा, मेला, सभा सम्मेलनजस्ता कार्यमा नेवार समुदाय रामपुरको अग्रसरता छ । आफ्नो संस्कृति र परम्परा जोगाउँदै हरेक क्षेत्रमा यहाँको समुदाय सक्रियरुपमा सामाजिक … पूरा पढ्नुहोस् »

तपाइको आजको दिन कस्तो रहने छ हेर्नुहोस् राशिफल

काठमाडौँ । आजको पात्रोः ४ असार २०७९ शनिबार । जुन १८, २०२२ । असार कृष्णपक्ष चर्तुर्थी तिथि, श्रवण नक्षत्र, वैधृति योग, चन्द्रमा मकर राशिमा रहेको छ । आज विहान सूर्योदय … पूरा पढ्नुहोस् »

भत्केको सात वर्षपछि पशुपति क्षेत्रको विश्वरुप मन्दिर पुन: निर्माण सुरु

काठमाडौँ । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिर भूकम्पले भत्केको सात वर्षपछि पुनःनिर्माणका लागि क्षमापूजासहित शिलान्यास गरिएको छ । वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको … पूरा पढ्नुहोस् »

तुवाचुङ जायजुममा चुला पूजा तथा साकेला सिली

काठमाडौँ । किराँत समुदायको उद्गमस्थल खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थान र वडा नं ७ अर्खौलेको सिमानामा गर्ने तुवाचुङ जायजुममा सुप्तुलुङ (चुला) पूजा तथा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । … पूरा पढ्नुहोस् »

सिथि नख पर्व : नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । सिथि नखः पर्वको अवसरमा आज भक्तपुर गछेंस्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको मेला लागेको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष कुमार षष्ठीका दिन मन्दिरमा मेला लाग्ने गर्दछ । सर्वसाधारण … पूरा पढ्नुहोस् »

मुक्तिनाथलाई भेटी अब बैंक खातामा

काठमाडौँ । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ । प्रभु बैंकले क्यूआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई … पूरा पढ्नुहोस् »

दश प्रकारका पाप कटाउन गङ्गा दशहरा स्नान सुरु

काठमाडौँ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गङ्गा दशहरा स्नान मेला आजदेखि सुरु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको … पूरा पढ्नुहोस् »

बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी

काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे … पूरा पढ्नुहोस् »