बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नुभएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताएका छन्। बुद्धको २५६९औँ … पूरा पढ्नुहोस् »

क्रिस्चियन गीतमा अभिनयप्रति सुरवीर पण्डितले मागे माफि

काठमाडौं । वरिष्ठ कलाकार सुरवीर पण्डितले हालै एक क्रिस्चियन प्रचार गीतमा गरेको अभिनयले सिर्जना गरेको विवादप्रति माफी माग्दै आगामी दिनमा आफ्नै धर्मसंस्कार र संस्कृतिको जगेर्नामा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। … पूरा पढ्नुहोस् »

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

धनुषा । जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ … पूरा पढ्नुहोस् »

माता तीर्थ औँसी- आज आमाको मुख हेर्ने दिन

मातृदेवो भव । पितृदेव भव ।। आचार्यदेव भव ।।। . ‘जननी जन्मभूमि स्वर्गादपि गरियसी’ ‘ नास्ति मातृ समा छाया नास्ति मातृ समा गति:।नास्ति मातृसमं त्राण नास्ति मातृ समा प्रपा:।। कुपुत्रो … पूरा पढ्नुहोस् »

कथा वाचिका देवी प्रतिभा नेपालमा, पोखरामा कथा वाचन गर्ने

काठमाडौ । कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् ।  देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक … पूरा पढ्नुहोस् »

आज विश्व सम्पदा दिवस

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनेस्को अन्तर्गत रहेका विश्व … पूरा पढ्नुहोस् »

सुजन बाग श्रेष्ठले तेस्रोपटक छेडे जिब्रो

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-स्थीत बोडेमा मङ्गलवार परम्परागत जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । बिस्काः जात्राको अवसरमा मनाइने यस विशेष जात्रामा यस वर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले तेस्रो … पूरा पढ्नुहोस् »

गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

म्याग्दी । जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको … पूरा पढ्नुहोस् »

बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने

काठमाडौं । मध्यपुरथिमी नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजनबाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता … पूरा पढ्नुहोस् »

भक्तपुरमा आजदेखि बिस्केट जात्रा सुरू

भक्तपुर। भक्तपुरमा आजदेखि बिस्का (बिस्केट) जात्रा सुरू भएको छ । बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्षको २०८२ को अवसरमा भक्तपुरमा आज शुभकामना र्‍याली निकालिएको हो । बिहीबार बिस्का जात्राको अवसरमा … पूरा पढ्नुहोस् »