पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य सुरु

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम … पूरा पढ्नुहोस् »

हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

काठमाडौं । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबिच बैंकका ग्राहकहरूलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाई टिकटहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र बुद्ध एयर बिच … पूरा पढ्नुहोस् »

मर्क्युर होटलको प्रधानमन्त्री ओलीद्धारा औपचारिक शुभारम्भ

काठमाडौं । एबी होल्डिङमार्फत देशबन्धु बस्नेतले निर्माण गरेको पाँचतारे होटल मर्क्युर होटलको आज (बुधबार) औपचारिक शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुभारम्भ गरेसँगै होटलको सेवा प्रारम्भ भएको हो … पूरा पढ्नुहोस् »

रोयल टुलिपको महाप्रबन्धकमा बलराम पाठक नियुक्त

काठमाडौं । पाँचतारे होटल रोयल टुलिप काठमाडौंको महाप्रबन्धकमा बलराम पाठक नियुक्त भएका छन्। गुण ग्रुपद्वारा निर्माण गरिएको द म्यासिफ होटलका महाप्रबन्धक रहेका पाठकलाई रोयल टुलिपले सोही जिम्मेवारी सुम्पेको हो। रोयल … पूरा पढ्नुहोस् »

सुकेधारमा पाँचतारे होटल मर्क्युर सञ्चालनमा,प्रधानमन्त्री ओलीले शुभारम्भ गर्ने

काठमाडौं । सुकेधारमा फ्रान्सेली ब्राण्डको पाँचतारे होटल मर्क्युर सञ्चालनमा आएको छ । एबी होल्डिङले निर्माण गरेको यो होटलका सञ्चालक देशबन्धु बस्नेत हुन् । बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य … पूरा पढ्नुहोस् »

सिक्लेसमा ठेलो हान्ने मेला

गण्डकी । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे संक्रान्ति मेला भोलिदेखि सुरु हुने भएको छ । कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला … पूरा पढ्नुहोस् »

सूर्योदय र सूर्यास्तको आनन्द लिन सकिने कोरीडाँडा पर्यटकीय गन्तव्य

गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो । पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै … पूरा पढ्नुहोस् »

पर्यटकीय स्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल

म्याग्दी । धवलागिरि गाउँपालिका-३ मा रहेको पर्यटकीय स्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने … पूरा पढ्नुहोस् »

बुध्द एयरको इमर्जेन्सी ढोका खोलेका दुई यात्रुलाई १,१ लाख रुपैयाँ जरिबाना

काठमाडौं । बुध्द एयरका दुई उडानका क्रममा ‘इमर्जेन्सी’ ढोका खोलेका यात्रुलाई जरिवाना गरिएको छ । विमानको आपतकालीन ढोका खोलेका दुई यात्रुलाई १,१ लाख रुपैयाँ जरिवाना तिराइएको थियो । यसरी यात्रुले … पूरा पढ्नुहोस् »

मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि

मुस्ताङ । मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ ।  सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ५० दशमलव २० … पूरा पढ्नुहोस् »