इटहरीमा पहिलो अन्तर्राष्ट्रिय चेन होटल ब्राण्ड ‘रमडा’ सञ्चालनमा आउॅंदै

काठमाण्डौं । नेपालकै मुख्य व्यापारिक केन्द्रका रूपमा विकसित भइरहको पूर्वी नेपालको महत्त्वपूर्ण शहर इटहरीमा अन्तर्राष्ट्रिय स्तरको होटल रमडा बाइ विन्डम इटहरी सञ्चालनमा आउने भएको छ। काठमाडौंमा एक वर्ष अगाडि मर्क्योर … पूरा पढ्नुहोस् »

बिजनेस क्लासमा आउनेलाई अध्यागमनमा सोहीअनुसारको सेवासुविधा दिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिजनेस क्लासको टिकटमा नेपाल आउनेहरूलाई सोहीअनुसारको सेवासुविधा अध्यागमनमा दिनुपर्ने बताएका छन् । विदेशी यात्रुले तिरेको प्रिमियमअनुसारको सुविधा अध्यागमनमा नपाएको गुनासा आएको … पूरा पढ्नुहोस् »

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबिच सम्झौता

काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित होटल लेमन ट्री होटल्स लिमिटेडबिच होटल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

हिरक जयन्तीका अवसरमा होटल एक्स्पो– २०२६ आयोजना हुने

काठमाडौं । होटल संघ नेपाल स्थापनाको ६०औं वर्ष पुगेको अवसरमा आगामी २०८२ माघ २ गते शुक्रबार काठमाडौंमा संघले हिरक जयन्ती मनाउने भएको छ । उक्त अवसरमा विगतदेखि हालसम्म पर्यटन तथा … पूरा पढ्नुहोस् »

कालिञ्चोक दर्शनले बोलायो साधारणसभा

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको मंसिर १८ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस १५ गते मंगलबार काठमाडौंको गौशालास्थित बद्रीनाथ होटलमा बिहान साढे ११ बजेदेखि ११औं वार्षिक साधारणसभा बस्ने निर्णय … पूरा पढ्नुहोस् »

चन्द्रागिरी हिल्सको सम्पूर्ण व्यवसायिक गतिविधि पुनःसुचारु

काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीपश्चात बन्द अवस्थामा रहेको चन्द्रागिरी हिल्स लिमिटेडले पुनः सम्पूर्ण व्यवसायिक गतिविधि सञ्चालनमा ल्याएको छ । कम्पनीले … पूरा पढ्नुहोस् »

‘पर्यटक आगमन ११ लाखमै थिग्रियो, भैरहवाबाट अन्तरमहादेशीय उडान आवश्यक छ’

पोखरा । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले नेपालमा बढ्दो बेरोजगारी, सीमित पर्यटक आगमन र अन्तर्राष्ट्रिय उडान क्षमताको अभावलाई देशको प्रमुख चुनौतीका रूपमा प्रस्तुत गर्दै पर्यटन क्षेत्रलाई रुपान्तरण … पूरा पढ्नुहोस् »

भोली सोमबारदेखि पुनः सञ्चालनमा आउँदै चन्द्रागिरी केबलकार

काठमाडौं । राजधानीमा सञ्चालित चन्द्रागिरि केबलकार सेवा सोमबार (भोलि)देखि पुनः सञ्चालनमा आउने भएको छ । केही समयदेखि निर्माणाधीन तथा मर्मतसम्भारका कारण बन्द रहेको उक्त सेवा अब नियमित रूपमा सञ्चालनमा आउन … पूरा पढ्नुहोस् »

क्यानद्वारा क्याप्टेन विजय लामामाथि कारबाही

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा कार्यरत क्याप्टेन विजय लामामाथि कारबाही गरेको छ । उडान सञ्चालन मापदण्ड पालना नगरेको भन्दै उनीमाथि उडानमा प्रतिबन्ध लगाउने गरी कारबाही गरिएको … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

काठमाडौँ । श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच एक सम्झौता भएको छ । उक्त … पूरा पढ्नुहोस् »