इन्धनको मूल्यमा वृद्धिसँगै बढ्यो हवाई भाडादर

काठमाण्डौ । खाडी क्षेत्रमा जारी लडाइँका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च भएसँगै यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा वृद्धि गरेसँगै बुधबारदेखि देशभरका … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘द रिट्ज–कार्लटन’ ल्याउँदै चौधरी ग्रुप

काठमाडौं । चौधरी ग्रुपले अन्तर्राष्ट्रिय होटल समूह मेरिअट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको छ । यो नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो लगानीमध्ये … पूरा पढ्नुहोस् »

निषेधित क्षेत्रमा घुमफिर गर्न पर्यटकले अब एकल अनुमति समेत पाउने

काठमाडौं । नेपालले निषेधित तोकेका क्षेत्रमा घुमफिर गर्न अब पर्यटकले एकल अनुमति समेत पाउने भएका छन् । अध्यागमन विभागका अनुसार अब एक जना पदयात्रीलाई समेत विभागले पदयात्रा अनुमति दिने भएको … पूरा पढ्नुहोस् »

इला होटल एण्ड रिसोर्टको सीईओमा लक्ष्मण थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण थापा नियुक्त भएका छन्। आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त … पूरा पढ्नुहोस् »

काँकडभिट्टामा सवा अर्ब लगानीको पाँचतारे होटल ‘अश्वत्थ’ सञ्चालनमा आउँदै

काठमाडौं । झापाको काँकडभिट्टामा निर्माणाधीन पाँचतारे स्तरको होटल अश्वत्थ प्रालि अन्तगर्तको ‘होटल अश्वत्थ’ परियोजना अन्तिम निर्माण चरणमा पुगेको छ। एक अर्ब ३० करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको उक्त होटल सन् … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सले प्रिमियम मूल्यमा १ अर्ब २६ करोडको आईपीओ जारी गर्दै

काठमाडौं । श्री एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । एयरलाइन्सले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति माग गरेको हो । कम्पनीले प्रतिकित्ता एक … पूरा पढ्नुहोस् »

आजदेखि हिमालय एअरलाइन्सले दुबई उडान सेवा पुनः सञ्चालन गर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले दुबई गन्तव्यका लागि आफ्नो उडान सेवा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। यसअघि अस्थायी रूपमा निलम्बन गरिएको उडान सेवा पुनः नियमित रूपमा सञ्चालनमा ल्याउन लागिएको एयरलाइन्सले … पूरा पढ्नुहोस् »

हिमालय एयरलाइन्सले कतार, यूएई र साउदी अरबको टिकट प्रमाणीकरण निःशुल्क गर्ने

काठमाडौं । हिमालयन एयरलाइन्सले कतार, यूएई र साउदी अरबतर्फ यात्रा गर्ने यात्रुहरूलाई ठूलो राहत दिएको छ । हवाई क्षेत्र अस्थायी रूपमा बन्द भएपछि प्रभावित भएका यात्रुहरूका लागि एयरलाइन्सले टिकट एक … पूरा पढ्नुहोस् »

भादगाउँ रिसोर्ट अब पाँचतारे ‘हेरिटेज होटल बन्दै,नाफामा उल्लेख्य सुधार

काठमाडौं । होटल भादगाउँ एण्ड रिसोर्ट पब्लिक लिमिटेड पाँचतारे हेरिटेज होटलमा स्तरोन्नति हुने भएको छ। भक्तपुरमा सञ्चालनमा रहेको यस रिसोर्टलाई विस्तार गर्दै १०४ कोठासहितको आधुनिक सुविधा सम्पन्न होटल बनाउने योजना … पूरा पढ्नुहोस् »

रमाडा बाइ विन्धाम इटहरीले पायो नेपाल सरकारको ‘अति उत्तम’ खाद्य गुणस्तर प्रमाणपत्र

ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. अन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीलाई नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रतिष्ठित ‘अति उत्तम’ फुड बिजनेस स्ट्यान्डर्डाइजेसन सर्टिफिकेट प्रदान गरिएको छ। हालै … पूरा पढ्नुहोस् »