सिटी होटलको संस्थापकको शेयर लकइनमै, अफवाहमा विश्वास नगर्न कम्पनीको आग्रह

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक समूहको शेयर बिक्री गरेको भनी फैलाइएका अफवाहहरु पूर्णतः गलत, भ्रामक र तथ्यहीन रहेका जनाएको छ । कम्पनीले बुधबार प्रेस विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सले बंगलादेश र भारतमा उडान भर्ने

काठमाडौं । श्री एयरलाइन्सलाई नेपाल नागरिक उडड्यन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्न अनुमति दिएको छ । श्री एयरलाइन्सले भारत र बंगलादेशमा उडान गर्न अनुमति पाएको हो । भारतको डिल्ली र कलकताको … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपको होटल भिभान्ता काठमाडौंले ६ महिनामा साढे १४ करोड रुपैयाँको कारोबार

काठमाडौं । चौधरी ग्रुप र आईजी ग्रुपको संयुक्त लगानीमा सञ्चालित होटल भिभान्ता काठमाडौंले चालु आर्थिक वर्षको ६ महिनामा साढे १४ करोड रुपैयाँको कारोबार गरेको छ । आरआर होटल्स एन्ड रिसोर्ट्सले … पूरा पढ्नुहोस् »

जालपादेवी केबलकारको प्रगति ५० प्रतिशत

काठमाडौं । कैलालीको लम्कीचुहा ३ मा निर्माणाधीन जालपादेवी केबलकार परियोजनाको प्रगति करिब ५० प्रतिशत पुगेको छ । सन् २०२६ फेब्रुअरी मध्यसम्म केबलकार खण्डमा करिब ४६ प्रतिशत वित्तीय प्रगति भए पनि … पूरा पढ्नुहोस् »

बुध्द एयरको रोयल क्लब अब पूर्ण डिजिटल

काठमाडौं। निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुध्द एयरले आफ्नो फ्रिक्वाइन्ट फ्लायर कार्यक्रम रोयल क्लबलाई पूर्ण रूपमा डिजिटल तथा अनलाइन प्रणालीमा रूपान्तरण गरेको छ। नयाँ वर्ष २०८० को वैशाख … पूरा पढ्नुहोस् »

लुम्बिनी केवलकारको व्यापार १२ करोड,आईपीओ मार्फत थप पूँजी जुटाउने

काठमाडौँ । व्यवसायी चन्द्रप्रसाद ढकाल नेतृत्वको आईएमई समूहअन्तर्गत सञ्चालित लुम्बिनी केवलकार लिमिटेडले वर्षदिनमा नै १२ करोडको व्यापार गरेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको लुम्बिनी–पाल्पा करिडोरलाई जोड्ने केवलकार … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सको आम्दानी ५.१० करोड,सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

काठमाडौं । श्री एयरलाइन्सले ६ महिनामा साढे २ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ६ महिनामा २ अर्ब ५३ करोड ४० लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपले गोर्खामा हेरिटेज समिट होटल बनाउने

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले गोर्खालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित प्रख्यात लक्जरी हेरिटेज ‘समिट होटल’ को बिहिबार शिलान्यास गरेको छ । ‘समिट होटल’बाट … पूरा पढ्नुहोस् »

उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौती : अध्यक्ष बस्नेत

काठमाडौं । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको बताएका छन् । विदेशी पर्यटकहरूले पूर्वबुकिङ गरेका हवाई टिकटहरू समेत … पूरा पढ्नुहोस् »

पर्यटन समितिमा देशबन्धुको ३ वर्षे,होटल क्षेत्रलाई उद्योग सरहको मान्यता

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले नेपालको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको बताएका छन्। महासंघको कार्यकारिणी समिति सदस्यका … पूरा पढ्नुहोस् »