क्रुज र पाँचतारे होटलसहित बन्दै मौलाकालिका हाइड्रो–टुरिजम आयोजना

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् । यो आयोजनाले निर्माण सुरु भएको ६ महिनामै ३० प्रतिशतभन्दा … पूरा पढ्नुहोस् »

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा … पूरा पढ्नुहोस् »

चन्द्रागिरि हिल्सको ‘क्लाउड क्लब गोल्ड प्लस’ योजना सार्वजनिक

काठमाडौं । काठमाडौंको प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स रिसोर्टले आकर्षक सुविधाहरू समेटिएको ‘क्लाउड क्लब गोल्ड प्लस’ सदस्यता योजना सार्वजनिक गरेको छ । वार्षिक ३४ हजार ९९९ रुपैयाँ (कर बाहेक) शुल्कमा … पूरा पढ्नुहोस् »

इटहरीमा कोशीकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने

इटहरी । इटहरीमा कोशी प्रदेशकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने भएको छ । ४ हजार जना अट्ने क्षमताको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन … पूरा पढ्नुहोस् »

२ अर्ब लगानीमा कोशीकै ठूलो रिसोर्ट तथा सम्मेलन केन्द्र बनाउँदै देशबन्धु

काठमाडौं। पूर्वी नेपालको आर्थिक राजधानी मानिने इटहरीमा करिब २ अर्ब रुपैयाँ लगानीमा कोशी प्रदेशकै ठूलो रिसोर्ट तथा सम्मेलन केन्द्र निर्माण हुने भएको छ। चार हजार जना एकैपटक अटाउन सक्ने क्षमतासहित … पूरा पढ्नुहोस् »

क्लासिक भ्यू रिसोर्टको व्यवस्थापनको जिम्मा सोल्टी होटल्सले लियो

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने छ । सोल्टी होटल्स एण्ड रिसोर्टसले आतिथ्य सेवा सञ्जाल विस्तार गर्नेक्रममा निकुञ्जमा अवस्थित ‘क्लासिक … पूरा पढ्नुहोस् »

म्यारिअट इन्टरनेसनल-सीजी हस्पिटालिटीबीच ऐतिहासिक सम्झौता

काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड म्यारिअटले नेपालमा दुई ‘अल्ट्रा लक्जरी होटल’ सञ्चालन गर्ने गरी सीजी हस्पिटालिटी ग्लोबलसँग ऐतिहासिक सम्झौता गरेको छ । म्यारिअट इन्टरनेसनल बोर्डका अध्यक्ष डेभिड म्यारिअट र … पूरा पढ्नुहोस् »

म्यारियट साम्राज्यका उत्तराधिकारी डेभिड म्यारियट काठमाडौं आउँदै, सिजीसँग ऐतिहासिक साझेदारीको तयारी

काठमाडौं। विश्वकै सबैभन्दा ठूलो होटल कम्पनीमध्ये एक म्यारियट इन्टरनशनलका बोर्ड अध्यक्ष डेबिड एस म्यारियट नेपाल आउने भएका छन्। सिजी हस्पिटालिटी र म्यारियट इन्टरनेशनलबीच हुन लागेको रणनीतिक साझेदारी सम्झौताका लागि उनी … पूरा पढ्नुहोस् »

गोल्यान ग्रुपको पाँचतारे होटलको लागत ६६ प्रतिशतले बढ्यो

काठमाडौं । गोल्यान ग्रुपको वेदा हस्पिटालिटीले लुम्बिनीमा निर्माण गरिरहेको पाँचतारे होटल परियोजनाको लागत ६६ प्रतिशतले बढेको छ । सुरुमा ४ अर्ब ६ करोड रुपैयाँ अनुमान गरिएको परियोजनाको कुल लागत संशोधनपछि … पूरा पढ्नुहोस् »

५ अर्ब लागतमा चिसापानीमा बनिरहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं । ५ अर्ब रुपैयाँको लागतमा आइएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै … पूरा पढ्नुहोस् »