सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै

काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन यतिबेला चरन क्षेत्र बनेको छ । सर्पपालनका लागि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको जमित … पूरा पढ्नुहोस् »

आत्मदाह गर्ने प्रयास गरेका क्षेत्रीलाई बचाउन खोज्दा उल्टै ज्यान गुमाइन्

काठमाडौँ । जलेर सख्त घाइते हुनुभएकी पोखरा महानगरपालिका–१३ काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले ३५ वर्षीया सापकोटाको गएराति … पूरा पढ्नुहोस् »

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा किबीबाट जाम उत्पादन सुरु

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् … पूरा पढ्नुहोस् »

जुम्ला र मुगुका बासिन्दा भुकम्पको त्रालले रातभर सडकमा

काठमाडौं । भूकम्प जान्छ भन्ने हल्ला भएपछि जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा जागराम गरेका छन् । जुम्ला सदरमुकाममा केही मानिसहरु घर बाहिर निस्केर आगो आगोको साथमा उनीहरुले रात बिताएका … पूरा पढ्नुहोस् »

छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको मृत्यु, श्रीमती गम्भीर घाइते

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान … पूरा पढ्नुहोस् »

तलबाट पर्खाल उठाएर पनि पदमार्ग

काठमाडौँ । जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे । बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर … पूरा पढ्नुहोस् »

मधेस–प्रदेश सरकारको खर्च निराशाजनक

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा … पूरा पढ्नुहोस् »

जनकपुरधाममा लागुऔषधसहित चारजना पक्राउ

काठमाडौँ । धनुषा प्रहरीले जनकपुरधामबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रदेश २०२–००१ स … पूरा पढ्नुहोस् »

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

काठमाडौँ । माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन … पूरा पढ्नुहोस् »