वीरेन्द्रनगर साकोसद्वारा कर्मचारी सम्मेलन आयोजना

वीरेन्द्रनगर । सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले ‘वीरेन्द्रनगर साकोस कर्मचारी सम्मेलन–२०८१ ’ सम्पन्न गरेको छ । संस्थामा कार्यरत ८० जना कर्मचारीहरुको सहभागितामा कर्मचारी सम्मेलन सम्पन्न गरेको हो … पूरा पढ्नुहोस् »

डडेलधुरामा बस दुर्घटनामा चारजनाको मृत्यु

डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको … पूरा पढ्नुहोस् »

कर्णाली प्रदेशमा दसैँ, तिहार र छठ लक्षित चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना … पूरा पढ्नुहोस् »

ह्युमपाइपले जोडियो तातोपानी नाका

चौतारा। गत साताको अविरल वर्षासँगै आएको बाढीपहिराले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ । तीन दिनदेखि अस्थायी ह्युमपाइप राखेर सडक बनाउन … पूरा पढ्नुहोस् »

धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु

धरान । चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ । चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका … पूरा पढ्नुहोस् »

जनउत्थान साकोसको १९औं साधारण सभा सम्पन्न,अध्यक्षमा गिरी प्रसाद पुन निर्विरोध

रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाले १० वटै सेवा केन्द्रमा असोज १२ गते साधारण सभा सम्पन्न गरेको थियो … पूरा पढ्नुहोस् »

जीप दुर्घटनामा दुईजनाको मृत्यु

हुम्लाको ताँजकोट गाउँपालिका–४, तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु१ज २३४३ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा … पूरा पढ्नुहोस् »

एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार सम्पन्न

काठमाडौ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेस्ट इन्जिनियरिङ कलेजले एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एक बृहत्तर एकदिवसीय सेमिनार कार्यक्रमको आयोजना गरेको छ । नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीको … पूरा पढ्नुहोस् »

दुई छोरी हत्या अभियोगमा महिला पुर्पक्षका लागि थुनामा

काठमाण्डौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी २१ वर्षीया अस्मिता पौडेल (कार्की) जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले पुर्पक्षका लागि … पूरा पढ्नुहोस् »

रौतहटमा बाढीबाट ३५५ घर डुवानमा

रौतहट । गत बिहिबारदेखि परेको अबिरल बर्षासंगै सनिवार रौतहटस्थित बिभिन्न नदी खोलामा आएको बाढीबाट जिल्लामा ३५५ घर डुबानमा परेका छन् । पुर्वमा बागमती पश्चिम लालबकैया नदीसंगै चाँदी, धनसार, तरहारी, लगायतको … पूरा पढ्नुहोस् »