हात्तिसुँडे–शिखरपुर–अम्वास सडक ‘प्रदेश प्राथमिकता प्राप्त आयोजना’ मा छनोट

मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुरको बकैया गाउँपालिकामा पर्ने हात्तिसुँडे–शिखरपुर–अम्वास सडक आयोजनालाई प्रदेश प्राथमिकता प्राप्त आयोजनाका रूपमा छनोट गर्ने निर्णय गरेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (अतिरिक्त लगानी) … पूरा पढ्नुहोस् »

बागमती सरकारको बजेट प्रदेशसभाबाट बहुमतले पारित

बागमती प्रदेशसभाले प्रदेश विनियोजन विधेयक २०८३ र प्रदेश आर्थिक विधेयक २०८३ लाई बहुमतले पारित गरेको छ । शनिबार बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश विनियोजन विधेयक … पूरा पढ्नुहोस् »

६ बुँदे सहमतिसँगै कर्णालीको बजेट पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि ल्याएको ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट प्रदेशसभाबाट बहुमतले पारित गरेको छ । शुक्रबार … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै तीन नयाँ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश … पूरा पढ्नुहोस् »

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०८३।०८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत पारित भएको छ । कर्णाली प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत नीति … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रममै महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एकल महिला, विपन्न तथा सीमान्तकृत समुदायका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेश सरकारले सीप, प्रविधि र पूँजीलाई एकैसाथ जोड्ने विशेष कार्यक्रम सञ्चालन गर्ने बताएका … पूरा पढ्नुहोस् »

पोखरा बसपार्कमा डोजर चलाउने तयारीविरुद्ध अल्पकालीन अन्तरिम आदेश

पोखरा । पाँच दशकदेखि विवाद, अतिक्रमण, सट्टापट्टा र राजनीतिक संरक्षणको केन्द्र बन्दै आएको पोखरा बसपार्क क्षेत्रलाई व्यवस्थित बनाउने पोखरा महानगरपालिकाको अभियान निर्णायक मोडमा पुगेको बेला उच्च अदालत पोखराबाट अल्पकालीन अन्तरिम … पूरा पढ्नुहोस् »

बागमतीमा प्रदेश सरकारद्धारा संस्थागत पुनर्संरचना गर्दै कार्यालयहरूको सङ्ख्या कटौती

मकवानपुर । बागमती प्रदेश सरकारले संस्थागत पुनर्संरचना गर्दै कार्यालयहरूको सङ्ख्या कटौती गरिएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ८ मन्त्रालयहरू मातहतमा १९१ कार्यालयहरू रहने गरी निर्णय य गरेको … पूरा पढ्नुहोस् »

समृद्ध कर्णालीको लक्ष्यसहित प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।०८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको … पूरा पढ्नुहोस् »

वाग्मती प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

हेटौँडा। वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०८३।८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले सरकारका प्राथमिकता, विकास आयोजना, सामाजिक समावेशिता तथा पूर्वाधार विकासका विषयमा विभिन्न संशोधन र … पूरा पढ्नुहोस् »