कोशी सरकारले सार्वजनिक गर्‍यो आगामी वर्षको नीतिगत प्राथमिकता

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ । शनिबारको कोशी प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले प्रस्तुत गरेको बजेटका … पूरा पढ्नुहोस् »

अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् । दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार … पूरा पढ्नुहोस् »

कोशीमा विपक्षी सांसदबाट रोस्ट्रमको माइक फाल्ने प्रयास

विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राईले प्रदेश … पूरा पढ्नुहोस् »

मधेशमा मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री नियुक्त

जनकपुरधाम । मधेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाँच मन्त्री नियुक्त गरेका हुन् । अर्थमा नेकपाका युवराज भट्टराई, एमालेबाट भौतिकमा … पूरा पढ्नुहोस् »

वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

मकवानपुर । वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित सबै पार्टीका संसदीय दलका नेताले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका … पूरा पढ्नुहोस् »

फिर्केमा आजदेखि डोजर, मेयर आचार्यले सुरुआत गर्ने

फेवातालको स्रोतको रूपमा रहेको फिर्केखोलाको खोलाघरमा अतिक्रमण गरेर बनाइएका संरचनाहरू आइतबारदेखि हटाइने भएको छ । पोखरा महानगरपालिकाको सूचनाअनुसार पोखरा २ र १८ को सीमाना अँधेरीकुनादेखि सुरु गरी एउटा डोजर वडा … पूरा पढ्नुहोस् »

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

पोखरा । पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी … पूरा पढ्नुहोस् »

पाँचथरको याङवरकमा बाढीपहिरो

पाँचथर । पाँचथरको उत्तरी याङवरक गाउँपालिकमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । रातिको समया आएको बाढीका कारण सडक, पुल, खेतीयोग्य जमिन तथा घरमा क्षति पुगेको छ । मध्यपहाडी लोकमार्ग … पूरा पढ्नुहोस् »

मधेशका मुख्यमन्त्री यादवले सदनमा विश्वासको मत प्राप्त

काठमाडौं । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सदनमा विश्वासको मत प्राप्त गरेका छन् । उनको विश्वासको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ । गत वैशाख २१ गते जनमतले … पूरा पढ्नुहोस् »

मधेस प्रदेशमा नयाँ समीकरण, कांग्रेस–एमाले–नेकपा गठबन्धन

काठमाडौँ। मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिचको नयाँ सत्ता समीकरण बनेको छ । मुख्यमन्त्री कृष्ण यादवले बिहीबार मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्दै जनता समाजवादी पार्टी … पूरा पढ्नुहोस् »